नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीद्वारा पदभार ग्रहण

वाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई आर्थिक मामिला तथा योजना मन्त्रालयलगायत केही मन्त्रालय अर्को मन्त्रिपरिषद् विस्तार नभएसम्मका लागि कार्यभार सम्हाल्न जिम्मेवारी तोक्नुभएको छ । नयाँ मन्त्रिपरिषद् विस्तार आज हुँदा तीन नवनियुक्त मन्त्री कृष्णप्रसाद खनाललाई आन्तरिक मामिला तथा कानून मन्त्रालय, कृष्णलाल भँडेललाई भौतिक पूर्वाधार विकास मन्त्रालय एवं कुमारी मोक्तानलाई सामाजिक विकास मन्त्रालयको जिम्मेबारी […]

सम्बन्धित सामग्री

पदभार ग्रहण गर्दै मुख्यमन्त्रीले दिए गुनासो पेटिका राख्न निर्देशन

जनकपुरधाम । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पदभार ग्रहण गरेका छ्न । शुक्रबार प्रदेश प्रमुख हरिशंकर मिश्रले नवनियुक्त मुख्यमन्त्री यादवलाई पद तथा गोपनियताको शपथ ग्रहण गराए लगत्तै सहिदद्वारमा सहिदहरुको शालिकमा माल्यार्पणका लागि पुगेका थिए । जनकपुरधामस्थित सहिदद्वारमा सहिदहरुको तस्विरमा माल्यार्पणपछि मुख्यमन्त्री कार्यालय पुगेका मुख्यमन्त्री यादवले पदभार ग्रहण गरेका हुन् । उनलाई मुख्यमन्त्री कार्यालयका सचिव […] The post पदभार ग्रहण गर्दै मुख्यमन्त्रीले दिए गुनासो पेटिका राख्न निर्देशन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कर्णालीका मुख्यमन्त्री शर्माद्वारा पदभार ग्रहण

सुर्खेत । कर्णालीका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले पदभार ग्रहण गरेका छन् । प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सपथ ग्रहण गराए पश्चात् शर्माले कार्भार सम्हालेका हुन् । मुख्यमन्त्री

गण्डकीका नवनियुक्त मुख्यमन्त्री अधिकारीले गरे पदभार ग्रहण

पोखरा । गण्डकीका नवनियुक्त मुख्यमन्त्री  खगराज अधिकारीले पदभार समालेका छन् ।  उनीसहित ३ मन्त्रीले शपथ ग्रहण लगत्तै पदभार ग्रहण गरेका हुन् । मुख्यमन्त्री अधिकारीसहित एमालेकी सिता सुन्दास, माओवादीका हरिबहादुर चुमान र राप्रपाका पञ्चराम गुरुङले

नवनियुक्त मुख्यमन्त्री जीवन बहादुर शाहीले गरे पदभार ग्रहण

सुर्खेत : कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवन बहादुर शाहीले पदभार ग्रहण गरेका छन्। मुख्यमन्त्री शाहीले मंगलवार प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीसमक्ष पद तथा गोपनियताको शपथ लिएपछि मुख्यमन्त्रीको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन्। सोमवार महेन्द्र बहादुर शाहीले मुख्यमन्त्री पदबाट राजीनामा दिएसँगै प्रदेश प्रमुख कलौनीले नयाँ सरकार गठका लागि दावी पेश…

मुख्यमन्त्री आचार्यले गरे पदभार ग्रहण

काठमाडौँ । प्रदेश नं.१ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले पदभार ग्रहण गरेका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीबाट सपथग्रहणपछि आचार्यले पदभार ग्रहण गरेका हुन् । बिहीबार (आज) प्रदेश १ संसदीय दलको बैठकबाट सर्वसम्मत संसदीय दलको नेतामा चयन भएपछि आचार्यलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्रीको शपथ ग्रहण गराएका हुन् । पदभार ग्रहण गरेका मुख्यमन्त्री […]

प्रदेश १ का मुख्यमन्त्री आचार्यले गरे पदभार ग्रहण

१० भदौ, काठमाडौं । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले पदभार ग्रहण गरेका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीबाट सपथग्रहणपछि आचार्यले पदभार ग्रहण गरेका हुन् । बिहीबार प्रदेश १ संसदीय दलको बैठकबाट सर्वसम्मत संसदीय दलको नेतामा चयन भएपछि आचार्यलाई  प्रदेश प्रमुख अधिकारीले मुख्यमन्त्रीको शपथ ग्रहण गराएका थिए । मुख्यमन्त्री तथा एमाले संसदीय दलका […]

नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले गरे पदभार ग्रहण

प्रदेश १ सरकारका नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गरेका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई बिहीवार पद तथा गोपनीयताको शपथ गराएलगत्तै उनले कार्यालयमा गएर पदभार ग्रहण गरेका हुन् । मुख्यमन्त्री आचार्यलाई संसदीय दलको नेता चयन गरेर मुख्यमन्त्री शेरधन राई राजीनामा बुझाउन प्रदेश प्रमुखको कार्यालय पुगेका थिए । राईले राजीनामा दिएलगत्तै आचार्यलाई मुख्यमन्त्री नियुक्त गरिएको हो । विभाजन अघिको अवस्थामा प्रदेशमा एमालेसँग एकल बहुमत छ । नवगठित नेकपा एकीकृत समाजवा...

नवनियुक्त मुख्यमन्त्री केसीले गरे पदभार ग्रहण

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कूलप्रसाद केसीले बिहीवार पदभार ग्रहण गरेका छन् । प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहण गरेलगत्तै मुख्यमन्त्री केसीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । प्रदेश प्रमुख अमिक शेरचनले तोकेको समयसीमाभित्र मुख्यमन्त्रीका लागि केसीको एकल दाबी परेपछि उनी मुख्यमन्त्री नियुक्त भएका थिए । नवनियुक्त मुख्यमन्त्री केसीले ६ मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् ७ सदस्यीय बनाएका छन् ।

लुम्बिनीका मुख्यमन्त्री केसीद्वारा पदभार ग्रहण

बुटबल– लम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले पदभार ग्रहण गरेका छन्। प्रदेश प्रमुख अमिक शेरचन समक्ष पद तथा गोपनियताको सपथ लिएपछि मुख्यमन्त्री केसीले पदभार ग्रहण गरेका हुन्। प्रदेश प्रमुख शेरचनले बिहीबार नेकपा माओवादी केन्द्र संसदीय दलका नेता केसीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका थिए। केसीसँगै ६ जना मन्त्रीले समेत पद […]