सरकारविरुद्ध एनआरएनए अदालतमा

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल सरकार परराष्ट्र मन्त्रालय विरुद्ध मुद्दा दायर गरेको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले  परराष्ट्र मन्त्रालयले अन्यायपूर्ण पत्र जारी गरेको कारणले संघ बाध्य भएर सरकारविरुद्ध अदालतमा गएको बताएका छन् । संघले शनिबार पत्रकार सम्मेलन गर्दै उच्च अदालत पाटनमा उत्प्रेरण आदेश माग गदै परराष्ट्र मन्त्रालयसहित सरकारविरुद्ध पहिलो पटक संघले मुद्दा दायर गरेको जनाएको छ ।  सरकारविरुद्धको निवेदनमा १० औं महाधिवेशन गराउन संरक्षक परिषद्लाई जिम्मा दिने

सम्बन्धित सामग्री

मुद्दा आफ्नो पक्षमा पार्न एनआरएनए अध्यक्ष पन्तको चलखेल !

काठमाडौं : सरकारविरुद्ध अदालतमा मुद्दा दायर गरेका गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले अदालतबाट मुद्दाको फैसला आफ्नो पक्षमा पार्न ‘विचौलिया’को सहारा लिन पुगेको रहस्य खुलेको छ।अध्यक्ष पन्त आफूमाथि सरकारले अन्याय गरेको भन्दै सर्वोच्च अदालत नगई उच्च अदालत पाटन पुग्नुको कारण विचौलियाको बलियो सहारा रहेको बुझिएको छ। उनलाई अदालतमा सेटिङ मिलाउन सक्ने  दुई जना विचौलियाले सहारा दिइरहेका र मुद्दा आफ्नो पक्षमा पार्न सक्दो प्रयास गरिरहेको स्रोत बताउँछ। उनलाई एनआरएनएका क

एनआरएनए नेतृत्व र सरकारबीच टकरावः अदालतमा मुद्दा परेकोप्रति पदाधिकारी नै अनभिज्ञ

काठमाडौं । गैर आवसीय नेपाली संघ९एनआरएनए०नेतृत्व र सरकारबीचको विवाद उत्कर्षमा पुगेको छ । कुमार पन्त नेतृत्वको एनआरएनए जबरजस्ती अघि बढ्दा अभियन्ताहरुमा असन्तुष्टी बढेको पाइएको छ । परराष्ट्र मन्त्रालयले पटक पटक दिएको निर्देशन कार्यान्वयन नगरी सरकारविरुद्ध नै अदालतमा जाने अध्यक्ष पन्तको व्यवहार संसारभर रहेका नेपालीहरुको भावना विपरीत भएको अभियन्ताहरुले निष्कर्ष समेत निकालेका छन् । गत अक्टोबर […]

एनआरएनए एनसिसीहरुको दोस्रो विश्व भेला १५ मङ्सिरमा

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्हरुको दोस्रो विश्व भेला मङ्सिर १५ गते बुधबार हुने भएको छ । भर्चुअल माध्यमबाट हुने सो भेलामा अन्तर्राष्ट्रिय समन्वय समितिका नवनिर्वाचित सदस्यहरुलाई पनि आमन्त्रण गरिएको छ । यसअघि पहिलो विश्व भेला गत २४ अक्टोबरमा भर्चुअल माध्यमबाटै आयोजना गरिएको थियो । सङ्घभित्र विवाद बढ्दै गई सरकारविरुद्ध मुद्दा मामिला […]

एनआरएनए एनसिसीहरुको दोस्रो विश्व भेला १५ मङ्सिरमा

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्हरुको दोस्रो विश्व भेला मङ्सिर १५ गते बुधबार हुने भएको छ । भर्चुअल माध्यमबाट हुने सो भेलामा अन्तर्राष्ट्रिय समन्वय समितिका नवनिर्वाचित सदस्यहरुलाई पनि आमन्त्रण गरिएको छ । यसअघि पहिलो विश्व भेला गत २४ अक्टोबरमा भर्चुअल माध्यमबाटै आयोजना गरिएको थियो । सङ्घभित्र विवाद बढ्दै गई सरकारविरुद्ध मुद्दा मामिला गर्न लागिएको बारे पनि भेलामा छलफल गरिने जनाइएको छ । राष्ट्रिय समन्वय परिषद् (एनसिसी) अमेरिकाका अध्यक्ष तथा एनसिसीहरुको पहिलो विश्व भेला तय

सरकारविरुद्धको मुद्दामा एनआरएनए भित्रै विरोध

लण्डन । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को इतिहासमै पहिलो पटक सरकारविरुद्ध मुद्दा दायर गर्ने काम उचित नभएको सङ्घकै पदाधिकारी तथा संरक्षकले बताएका छन्। सङ्घका अध्यक्ष कुमार पन्तको निर्देशनमा परराष्ट्र मन्त्रालयको पछिल्लो निर्णयविरुद्ध शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको छ। उक्त कार्यको सङ्घका संस्थापकसमेत पदाधिकारीले विरोध गरेका छन्।

गैरआवासीय नेपाली संघ सरकारविरुद्ध मुद्दामा

काठमाडौँ– गैर आवासीय नेपाली संघ (एनआरएनए)ले परराष्ट्र मन्त्रालयको निर्देशनमाथि उत्प्रेषणको आदेश माग गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । परराष्ट्र मन्त्रालयले संसीर ३ मा संघलाई पत्र पठाएर समयमा अन्तर्राष्ट्रिय महाधिवेशन हुन नसक्दा संघको वर्तमान कार्यसमिति अवैध भैसकेको हुँदा संरक्षक समितिमार्फत् निर्वाचन गराउन निर्देशन ग…

एनआरएनए अध्यक्ष पन्तले हाले सरकारविरुद्ध मुद्दा, अभियन्ताहरु विरोधमा

काठमाडौं । गैर आवासीय नेपाली संघ ९एनआरएनए०को इतिहासमै पहिलो पटक संघले सरकार विरुद्ध मुद्दा दायर गरेको छ। संघका कामचलाउ अध्यक्ष कुमार पन्तको निर्देशनमा परराष्ट्र मन्त्रालयको पछिल्लो निर्णय विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको छ। उक्त कार्यको संघका संस्थापक समेत पदाधिकारी र अभियन्ताहरुले कडा विरोध गरेका छन्। अदालत सूत्रका अनुसार मुद्दामा दशौं महाधिवेशन गराउन संरक्षक […]

सरकारविरुद्ध एनआरएनए अदालतमा

लण्डन– गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल सरकार परराष्ट्र मन्त्रालय विरुद्ध मुद्दा दायर गरेको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले परराष्ट्र मन्त्रालयले अन्यायपूर्ण पत्रजारी गरेको कारणले संघ बाध्य भएर सरकारविरुद्ध अदालतमा गएको बताएका छन् । संघले शनिबार पत्रकार सम्मेलन गर्दै उच्च अदालत पाटनमा उत्प्रेरण आदेश माग गदै परराष्ट्र मन्त्रालयसहित सरकारविरुद्ध पहिलो पटक संघले […]

परराष्ट्रको निर्णयविरुद्ध एनआरएनए अदालतमा

काठमाडौं । कुमार पन्त नेतृत्वको कार्यसमितिलाई निष्क्रिय तुल्याउने र निर्वाचन आयोजना गर्ने जिम्मा संरक्षक समितिलार्ई प्रदान गर्ने परराष्ट्र मन्त्रालयको निर्णयविरुद्ध गैरआवासीय नेपाली संघ (एनआरएनए)ले अदालतमा रिट दायर गरेको छ । उच्च अदालत पाटनमा उत्प्रेषणको आदेश माग गदै परराष्ट्र मन्त्रालयसहित सरकारविरुद्ध मुद्दा दायर गरिएको जानकारी अध्यक्ष कुमार पन्तले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । सरकार […]