पोखरेली कान्छाको 'हाफ जिन्दगी' सार्वजनिक

यसअघि फुट्कर लेख तथा रचना लेख्दै आएका लम्सालको संस्मरणात्मक कृति 'हाफ जिन्दगी' सार्वजनिक भएको छ।...

सम्बन्धित सामग्री

पोखरेली र सुर्खेती स्रष्टा एकै मञ्चमा

गण्डकी, २२ भदौ । बिहीबार साँझ पोखरेली र सुर्खेती स्रष्टा एकै मञ्चमा देखा परे । न्यूरोडस्थित हिमालयन रिडर्स कर्नरको सभाकक्षमा उनीहरूले एकापसमा अनुभूतिमात्र साट्न्भएन सिर्जना पनि सुनाए । सुर्खेतदेखि कवि डा. महेन्द्रबहादुर मल्ल, गजलकार धीरेन अनुपम र पहल असीम पोखरा आएको मौका छोपेर नेपाली लेखक सङ्घ गण्डकीले काव्य साँझको चाँजोपाँजो मिलाएको थियो । कार्यक्रममा कवि […]

पोखरेली दर्शक नचाए कालीप्रसादले

पोखरा । गायक तथा संगीतकार कालीप्रसाद बासकोटाले आफ्ना प्रस्तुति पस्केर पोखरेली दर्शक नचाएका छन् । उनको नेपालसहित, भारत, अमेरिका, क्यानाडा र अस्ट्रेलियामा सांगीतिक टुरको तयारीसमेत भइरहेको छ । किंग्स लाउन्जको चौथो वार्षिकोत्सव अवसर पारेर साथीभाई ब्यान्डसँग उनले सांगीतिक धुम मचाएका हुन् । त्यस क्रममा बासकोटाले पुरानादेखि नयाँ गीत प्रस्तुत गरे । उनको कार्यक्रम हेर्न निःशुल्क […] The post पोखरेली दर्शक नचाए कालीप्रसादले appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अरुणा लामा र तारादेवीलाई पोखरेली कलाकारको ‘ट्रिब्यूट’

पोखराले कलाकारले स्वरसाम्राज्ञी अरुणा लामा र कालजयी स्वरकी धनी तारादेवीप्रति समर्पित अरुणा लामा–तारादेवी स्मृति साँझमार्फत श्रद्धासुमन व्यक्त गरेका छन। लामाको स्मृति दिवसको दिन पारेर पोखरेली महिला कलाकारहरुको साझा संस्था हार्मोनी र एभरेस्ट एफएमको संयुक्त ...

अरुणा लामा र तारादेवीलाई पोखरेली कलाकारको ‘ट्रिब्यूट’

पोखराले कलाकारले स्वरसाम्राज्ञी अरुणा लामा र कालजयी स्वरकी धनी तारादेवीप्रति समर्पित अरुणा लामा–तारादेवी स्मृति साँझमार्फत श्रद्धासुमन व्यक्त गरेका छन। लामाको स्मृति दिवसको दिन पारेर पोखरेली महिला कलाकारहरुको साझा संस्था हार्मोनी र एभरेस्ट एफएमको संयुक्त ...

‘नेपथ्यको यात्रा’मा यसरी झुमे पोखरेली

पर्वत : देशको पूर्वदेखि पश्चिमी कुनासम्म आठ शहरमा सांगीतिक प्रस्तुति दिएर गृहनगर आइपुगेको नेपथ्यले सधैँजस्तै न्यानो पोखरेली माया पाएको छ। पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रको मैदानमा बिहानैदेखि हिमाल देखिन गरी सफा आकाश पाएको ब्याण्डलाई अझ गतिलो स्वागत गर्‍यो। आफ्नो माटोमा आइपुग्दा प्रारम्भकै दिन सम्झँदै ब्याण्डले पहिलो गीत ‘आँगनैभरि हिउँ नै झरे, आरु फूल है टिपी राख्नु’ सुनायो। नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङले झण्डै ३३ वर्षअघि याङ्जाकोटमा रचना गर

पर्यटकलाई निम्तो बाँड्न देश भ्रमणमा पोखरेली व्यवसायी

पोखरा– कोरोना संक्रमण केही मत्थर भएपछि पोखरेली पर्यटन व्यवसायी पर्यटक बोलाउँदै हिँडेका छन् । पश्चिमाञ्चल होटल संघको अगुवाइमा उनीहरूले देशका प्रमुख शहरहरुमा पुगेर अन्तरक्रिया गर्ने र पर्यटकलाई आफ्ना प्याकेजबारे जानकारी दिएका छन् । बुटवलमा त्यहाँका व्यवसायीहरूसँग कुरा गर्दै पोखरेली व्यवसायीले दुई सहरबीच पर्यटक आवागमनमा सहजीकरण गर्न आग्रह गरे । ‘विशेषतः यातायातको कनेक्सनमै जोड छ । […]

छ वर्षपछि सागरको ‘पोखरेली शहर’

काठमाडौं–गायक सागर बुढाथोकीको स्वर, शब्द तथा संगीतमा तयार भएको ‘पोखरेली शहर’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । मधुर आर्ट नामक युट्युब च्यानलबाट भिडियो सार्वजनिक भएको हो । भिडियोमा पोखरामा एक युवती देखेपछि युवकको मनमा उठ्ने विभिन्न भावना र प्रेमको कथालाई प्रस्तुत गरिएको छ । भिडियोमा सागर बुढाथोकी र शिवानी कुँवर फिचर्ड छन् । पोखरा […]

ए डिभिजनमा पोखरेली प्रशिक्षकबाट एक अर्काको तारिफ

काठमाडौं (हाम्रो खेलकुद) – संकटा क्लब र मनाङ मस्र्याङ्दी क्लबले कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा शनिबार १–१ को बराबरी खेल्दा टचलाइनमा २ पोखरेली प्रशिक्षक रहेका थिए । जन्म घर तनँहु भएपनि कर्म भूमिका पोखरा बनाएका विष्णु गुरुङले संकटाको कमान सम्हालिरहेका छन् । मनाङले भने यसपटक राजेन्द्र तामाङको प्रशिक्षणमा लिग खेलिरहेको छ । पहिलो […]

आयुष्मानले ल्याए ‘पोखरेली नानी’

गायक आयुष्मान बिस्टको गीत ‘पोखरेली नानी’ सार्वजनिक भएको छ । वसन्त सापकोटाले संगीत दिएको गीतमा कुशल कुमार खनालको शब्द तथा संगीत संयोजन रहेको छ । गीतको भिडियोमा युवा–युवतीबीचको प्रेम र आकर्षण देखाउन खोजिएको छ । कुन्साङ बोम्जन, बिना राउत, दीक्षा खनाल र स्वयम् गायक आयुष्मान बिस्टको अभिनय भिडियोमा देख्न सकिन्छ ।सुबोल थापाको कोरियोग्राफी रहेको भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन् । विकाश दाहालको सम्पादन रहेको भिडियो अनुप चापागाईले निर्देशन गरेका हुन् । गायक बिष्ट बरिष्ठ गायक स्व

आयुष्मानको ‘पोखरेली नानी’मा कुन्साङ र विना

गायक स्वर्गीय जगतमर्दन थापाका नाती आयुष्मान बिष्टले आफ्नो पहिलो गीत सार्वजनिक गरेका छन् । ‘पोखरेली नानी’ बोलको गीतमा बसन्त सापकोटाको संगीत, कुशल कुमार खनालको शब्द छ । यो गीतको भिडियोमा युवायुवतीविच हुने आकर्षण र प्रेमको कथालाई प्रस्तुत गरिएको छ । यो गीतको भिडियोमा कुन्साङ बोम्जन, विना राउत, दिक्षा खनाल र गायक बिष्टले अभिनय गरेका छन् […]