एमालेका सांसद अच्युत मैनालीले सांसद अमरेशकुमार सिंहको स्वास्थ्य जाँच गर्नुपर्ने माग राखेका छन्। आज (सोमबार)को संसद चलिरहँदा स्वतन्त्र सांसद सिंहले बैठकमै लुगा फुकालेपछि मैनालीले यो माग गरेका हुन्। मैनालीले संसदमा जे गतिविधि देखिएको छ त्यसको लागि मनानीय सदस्यको स्वास्थ्य जाँच गर्नुपर्ने माग राखेका हुन्। स्वतन्त्र सांसद सिंहले प्रतिनिधिसभाको बैठकमा बोल्नका लागि आकस्मिक समय माग गरेका […]