पर्वलाई मध्य नजर गर्दै एनएमबि बैंकले क्यासब्याक अफर प्रस्तुत गरेको छ । अब बुद्ध एयर र यती एयरको एप र वेबबाट एनएमबि बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गरी प्रत्येक टिकट खरिद गर्दा ग्राहकले क्रमशः ३५० र ५०० रुपैयाँ क्यासब्याक सुविधा पाउने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । क्यास ब्याक सुविधाका लागि ग्राहकहरूले आफ्नो एनएमबि कार्डहरूमा ई–कमर्स सक्रिय गर्नु पर्ने छ । यो सुविधा सिमित अवधिको लागी मात्र उपलब्ध रहने बैंकले जनाएको छ । बैंकले आफ्नो सेवा अभिवृद्धि ग