गल्ती स्वीकार गर्नु सानु बन्नु होइन

आफूले गल्ती गरे क्षमा मागिहाल्ने तर गल्ती नगर्दा झुक्दै नझक्ने मेरो बाल्यकालदेखिकै बानी हो। आफूले गल्ती गरेपछि माफी माग्नुपर्छ । क्षमा माग्दा कोही सानो हुँदैन भन्ने मेरो मान्यता छ । तर जानेर गल्ती गर्नु भने हुन्न । अनि एक पल्ट गरेको गल्ती फेरि सकेसम्म दोह...

सम्बन्धित सामग्री

पार्टी फुटाएको गल्ती स्वीकार नगरेसम्म ओलीले माधव-झलनाथलाई एमालेमा नभित्र्याउने

काठमाडौं,१० फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको दुई तिहाईको सरकार ढालेर दक्षिणपन्थी दल नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउन सहयोग गर्नेहरुलाई यत्तिकै पार्टीमा नफर्काउने भएका छन् । बिहीबार मधेश प्रदेश सभाका पूर्वसांसद सहितका नेताहरुलाई पार्टी प्रवेश गराउँदै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले सग्लो एमाले फुटाएर नेकपा एकीकृत समाजवादी बनाएका माधवकुमार नेपाल, झलनाथ खनाललगायतका […]

दार्चुला घटना : बालकको ज्यान गएपछि भारतीय निर्माण कम्पनीद्वारा गल्ती स्वीकार

काठमाण्डाै - सडक निर्माणका क्रममा नेपाली बालकको ज्यान गएको घटनामा भारतीय निर्माण कम्पनीले आफ्नो गल्ती स्वीकार गरेको छ । भारतीय सडक निर्माण कम्पनी ‘गर्ग एण्ड गर्ग’ गल्ती स्वीकार गरी पीडित पक्षलाई क्षतिपूर्ति उपलब्ध गराउन तयार भएको हो । दार्चुलाको व्यास गाउँपालिका–२ दुम्लिङमा महाकाली नदी पारिको भारतीय क्षेत्रमा शुक्रवार सडक निर्माणका क्रममा विस्फोटक पदार्थ प्रयोग गरेपछि उछिट्टिएको ढुङ्गाले स्थानीय नेपाली बालक ९  वर्षका पवन महराको ज्यान गएको थियो । महरा महाकाली किनारमा नेपाली क्षेत्रमा हिँडिरहेका ...

दार्चुला घटना : भारतीय निर्माण कम्पनीद्वारा गल्ती स्वीकार

दार्चुला – सडक निर्माणका क्रममा नेपाली बालकको मृत्यु भएको घटनामा भारतीय निर्माण कम्पनीले आफ्नो गल्ती स्वीकार गरेको छ । भारतीय सडक निर्माण कम्पनी ‘गर्ग एण्ड गर्ग’ गल्ती स्वीकार गरी पीडित पक्षलाई क्षतिपूर्ति उपलब्ध गराउन तयार भएको छ । दार्चुलाको ब्यास गाउँपालिका–२ मा दुम्लिङमा महाकाली नदी पारीको भारतीय क्षेत्रमा शुक्रबार सडक निर्माणका क्रममा विस्फोटक पदार्थ प्रयोग […]

लोसपाले गल्ती स्वीकार नगरेसम्म तालमेल हुन्न : उपेन्द्र यादव

११ भदौ, सप्तरी । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरु गल्ती स्वीकार नगरेसम्म चुनावमा तालमेल नहुने बताएका छन् । राजविराजमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले लोसपाका नेताहरुले मधेशीको भविष्य बर्बाद गरेको आरोप लगाए । ‘भक्तपुरको एउटा रिसोर्टमा लुकेर किन पार्टी फोडे, के प्राप्त गर्नका लागि फोडे, […]

जोकोभिचद्वारा गल्ती स्वीकार

अस्ट्रेलिया सरकारले बिहीबार जोकोभिचले कोभिड १९ विरुद्धको खोप लगाएको प्रमाण पेस गर्न नसकेको भन्दै उनको भिसा रद्द गरिदिएको थियो। त्यसलगत्तै उनले अनलाइनमार्फत गरेको अपिलमा मेनलबर्न अदालतले तत्काल सो निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो। सोमबार सो...

नेप्सेका सीईओद्वारा गल्ती स्वीकार

सर्वोत्तम सिमेन्टको संस्थापक सेयर खरिद विवादमा मुछिएका नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले गल्ती गरेको स्वीकार गर्दै माफी मागेका छन् ।संघीय संसद्को अर्थ समितिको सोमबार बसेको बैठकमा उनले ऐन नियम र आचारसंहिता हेरेर नै सेयर खरिद गरेको भए पनि समाजमा आलोचित भएको भन्दै आगामी दिनमा यसलाई ख्याल गर्ने बताए । […]

गल्ती स्वीकार गरे ओलीलाई स्वागत गर्न तयार छौं : नेपाल

काठमाडौं। एमालेबाट निष्काशित माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका गल्ती सच्याउन आफू विपक्षी गठबन्धनमा सहभागी भएको स्पष्टिकरण दिएका छन्। वरिष्ठ पत्रकार तथा सम्पादकहरुसँगको छलफलमा उनले गल्ती स्वीकार गरेर कोर्स करेक्सन गर्न तयार भएमा प्रधानमन्त्री ओलीलाई पनि स्वागत गर्न तयार रहेको जिकिर गरे। परिवर्तनका लागि महत्वपूर्ण भूमिका खेलेकाहरुलाई छाडेर अरुसँग हातेमालो गरेर अघि बढ्ने कुरा मान्य नहुने उनले स्पष्ट पारे।