हिमालयन बैंकको कार्ड हुनेले ७५ स्थानमा छुट पाउने, ३५ प्रतिशतसम्म छुट

काठमाडौं। हिमालयन बैंक लिमिटेडले आफ्नो २७ औं वार्षिकोत्सवका अवसरमा काठमाडौं, पोखरा र चितवनका विभिन्न ७५ भन्दा बढि स्थानमा विशेष छुटको व्यवस्था

सम्बन्धित सामग्री

यस वर्षको एसइई चैत पहिलो साता, उत्तीर्ण हुन ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने

परीक्षा पास गर्न विद्यार्थीले सबै विषयमा कम्तीमा ३५ प्रतिशत अङ्क अनिवार्य ल्याउनु पर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको हो।...

बागलुङका ३५ प्रतिशत मतदानस्थल अतिसंवेदनशील

बागलुङ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बागलुङका १०६ मध्ये ३५ प्रतिशत मतदानस्थल अतिसंवेदनशील देखिएका छन् । जिल्ला सुरक्षा समिति बागलुङले अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा वर्गीकरण गरे अनुसार ३५ प्रतिशत मतदानस्थललाई अतिसंवेदनशील, १५ प्रतिशत मतदानस्थललाई संवेदनशील र ५० प्रतिशत मतदानस्थललाई सामान्यमा राखिएको छ । विगतको निर्वाचनमा देखिएका […]

बागलुङका ३५ प्रतिशत मतदानस्थल अतिसंवेदनशील

बलेवा – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लाका १०६ मध्ये ३५ प्रतिशत मतदानस्थल अतिसंवेदनशील देखिएका छन्। सुरक्षाका दृष्टिकोणले तीन तहमा मतदानस्थललाई वर्गीकरण गरिएको हो। जिल्ला सुरक्षा समिति बागलुङले अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा वर्गीकरण गरेको छ। प्रमुख जिल्ला अधिकारी रमेश ढकालका अनुसार १५ प्रतिशत मतदानस्थललाई संवेदनशील र ५० […]

पर्सामा ३५ प्रतिशत रोपाइँ सकियो

पर्सामा ३५ प्रतिशत धान रोपाइँ सकिएको छ । असार महिना सकिन लाग्दा जिल्लामा ३५ प्रतिशत मात्र धान रोपाइँ सकिको हो । कृषि ज्ञान केन्द्र पर्साका प्रमुख मुन्नीलाल प्रसादले असार पहिलो सातादेखि...

१२ बजेसम्म ३५ प्रतिशत मतदान

काठमाण्डाै - दिउँसो १२ बजेसम्ममा झन्डै ३५ प्रतिशत मतदान भएको छ । बिहान सात बजेदेखि सुरु भएको मतदान अन्तर्गत देशभर गरी दिउँसो १२ बजेसम्ममा झन्डै ३५ प्रतिशत मतदान भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो। दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदानस्थलमा झडप भएर मदतान कार्य रोकिएको र नियमित गराउने प्रयास भइरहेको आयोगले जनाएको छ ।

नागढुङ्गा सुरुङमार्गमा भौतिक प्रगति ३५ प्रतिशत

नागढुङ्गास्थित सुरुङमार्गमा भौतिक प्रगति ३५ प्रतिशत पुगेको छ । हालसम्म आर्थिक प्रगति ‘मोबिलाइजेसन एडभान्स’सहित ४३ प्रतिशत पुगेको छ । जमिनमा गरिने काममा सडकमार्ग खन्ने काम ७६ प्रतिशत सकिएको छ भने बाँधमा भर्ने काम ३७ प्रतिशत सकिएको नागढुङ्गा सुरुङमार्ग आयोजनाले जनाएको छ । निर्माण गर्नुपर्ने संरचनामध्ये ‘ओभर पास’ सम्पन्न भइसकेको छ भने ‘फ्लाइओभर’ निर्माणाधीन छ । …

साउनमा ४ दशमलव ३५ प्रतिशत मूल्य वृद्धि

काठमाण्डाै – चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् साउनमा चार दशमलव ३५ प्रतिशत मूल्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गएको आर्थिक वर्षको पहिलो महिनामा तीन दशमलव ४० प्रतिशत मूल्य वृद्धि भएकोमा यो साउनमा चार दशमलव ३५ प्रतिशत मूल्य वृद्धि भएको छ । गैरखाद्य पदार्थमा पोहोरको तुलनामा दोब्बर मूल्य वृद्धि भएको छ । यस्तै साउनमा तलब तथा ज्यालादर सूचकाङ्क ५ दशमलव शून्य ५ प्रतिशतले बढेको छ । २०७७ सालकाे साउनको तुलनामा गएको साउनमा तलब सूचकाङ्क नौ दशमलव ४४ प्रतिशत र र ज्यालादर सूचकाङ्क ३ दशमलव ८० प्र...

तनहुँमा ३५ प्रतिशत धान रोपाइँ सकियो

तनहुँ, असार १३ । असारको दोस्रो साता सुरु हुदाँ तनहुँमा ३५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । पानी परेपछि जिल्लाका विभिन्न फाँटहरुमा कृषकले धमाधम रोपाइँ गर्न सुरु गरेका छन् । असार लाग्नासाथ वर्षा भएपछि यसबर्ष गत वर्षभन्दा छिटो रोपाइँ सुरु गरिएको कृषी ज्ञान केन्द्र तनहुँले जनाएको छ । गतवर्ष असारको सुरुमा पानी कम परेको […]

माओवादी केन्द्रका सबै कमिटीमा ३५ प्रतिशत महिला अनिवार्य

१४ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्नो सबै समितिमा ३५ प्रतिशत महिला सहभागिता अनिवार्य गरेको छ । स्थायी कमिटीको मंगलबार बसेको बैठकले आसन्न केन्द्रीय समितिमा पेस गर्ने गरी पास गरेको अन्तरिम विधानअनुसार केन्द्रीय समितिदेखि सबै समितिमा ३५ प्रतिशत महिला अनिवार्य हुनुपर्नेछ । यो तत्काल लागू हुनेछ । पार्टीको सबै समितिको पदाधिकारीमा एकजना महिला अनिवार्य […]