एजेन्सी । कोराना भाइरसको महामारीकाबीच चीनमा फैलिएको मंकीपक्स भाइरसका कारण १ जनाको मृत्यु भएको छ । चीनको बेइजिङ स्थित अस्पतालमा उपचाररत १ पशु चिकित्सकको मंकीपक्सका कारण मृत्यु भएको हो । केही समय अघि मरेको बाँदरलाई गाड्ने क्रममा बान्ता हुने र टाउको दुख्ने लक्षण देखा परेपछी उहाँलाई मंकीपक्स भएको पुष्टी भएको थियो । चीनमा पछिल्लो समय […]