तनहुँको आँबुखैरेनी गाउँपालिका–१ आँधीमूल यान्चोकका महिलाले आगामी तिहारमा १० लाख रुपैयाँ बराबरको सयपत्री फूल बिक्री गर्ने लक्ष्य राखेका छन्। सामूहिक रूपमा व्यावसायिक फूलखेती गर्दै आएका उनीहरूले गत वर्ष नौ लाख रुपैयाँ बराबरको फूल बिक्री गरेका थिए। तीन वर्षअघि सुरु भएको फूलखेती अहिले ४५ रोपनीमा विस्तार भएको छ। समूहमा ४५ महिला आबद्ध छन्। तिहार नजिकिएसँगै उनीहरू […]
ललितपुर, ९ कातिक । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यको शपथ ग्रहण कात्तिक १२ गते हुने भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले दिएको जानकारीअनुसार कात्तिक १२ गते अपराह्न २ः०० बजे पार्टी केन्द्रीय कार्यालय बिपी नगरमा आयोजना हुने समारोहमा शपथ दिलाइने छ । नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई त्यस […]
९ कात्तिक, काठमाडौं । सरकारले नेपाल प्रिमियर लिग (एनपीएल) 'होम एन्ड अवे' अवधारणामा सञ्चालन गर्ने गरी सरकारले ८ शहरमा रंगशाला निर्माणको काम अघि बढाइएको छ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आजदेखि सुरु हुने तेस्रो संस्करणको एनपीएललाई …
कपिलवस्तु, ९ कात्तिक । कपिलवस्तु जिल्लामा चालु आर्थिक वर्ष २०८३÷८४ को साउनदेखि हालसम्म भएका लागूऔषध कारोबारसम्बन्धी १५ वटा मुद्दामा ३० जना अभियुक्त पक्राउ परेका छन् । त्यस अवधिमा २१ ग्राम २१० मिलिग्राम खैरो हेरोइनसहित विभिन्न लागूऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा पक्राउ पर्नेमा २३ पुरुष […]