यस्तो छ फिल्म माइकल अधिकारीको ‘छुक छुक रेल गाडी’ गीत

३ भदौबाट प्रदर्शनमा आउने फिल्म ‘माइकल अधिकारी’ को पहिलो गीत ‘छुक छुक रेल गाडी’ सार्वजनिक भएको छ । प्रकाश दास र अस्मिता अधिकारीको युगल स्वर रहेको रोमान्टिक गीतमा शैलेश कँडेल क्षेत्रीको शब्द तथा रेवन सिंहको संगीत छ । गीतको भिडियोमा भने फिल्मका मुख्य कलाकार सौगात मल्ल र सृष्‍टि श्रेष्ठ देखिएका छन् ।गीतमा फिल्मको केही सम्वाद पनि समेटिएको छ । जसमा पैसाले दिएको खुशीको अनेक पाटो समेत देखाउन खोजिएको छ । गीतमा कमल राईको कोरियोग्राफी छ । ‘माइकल अधिकारी’ उद्दव पौडेलक

सम्बन्धित सामग्री

फ्राइडे रिलिज : भिड्दै एकसाथ तीन फिल्म

आज शुक्रबारबाट एकसाथ तीन फिल्म प्रदर्शनमा आएको छ । फिल्म हुन् ‘कृष्ण लीला’, ‘माइकल अधिकारी’ र ‘प्रेमगञ्ज’ । तीनै फिल्म एक अर्काेसँग प्रतिस्पर्धा गर्दै देशभर प्रदर्शनमा आएको हो । यी मध्ये दुई फिल्म ‘कृष्ण लीला’ र ‘प्रेमगञ्ज’ प्रेमकथामा बनेको फिल्म हो भने ‘माइकल अधिकारी’ सेरोगेसी कथामा निर्माण भएको हो । यी तीनै फिल्म ठुलो आस गरिएका फिल्म हुन् ।कृष्ण लीला दीपक वलीको निर्देशन रहेको ‘कृष्ण–लीला’ आरआर फिल्मस

‘माइकल अधिकारी’ को प्रिमिएरमा नेतादेखि कलाकारसम्मको भिड  (तस्बिरहरु)

फिल्म ‘माइकल अधिकारी’ को प्रिमिएर गरिएको छ । बुधबार गोपीकृष्ण मुभिज चावहिलमा गरिएको प्रिमिएरमा फिल्म हेर्न राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, डा. भोला रिजाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, शिव श्रेष्ठ, गायक आनन्द कार्की, लोक गायक रमेश प्रसाई, अभिनेत्री तथा नेतृ रेखा थापा, अभिनेता रमेश उप्रेती लगायत राजनीतिक दलका नेता, कलाकर्मी तथा रंग पत्रकारको बाक्लो उपस्थिती रहेको थियो ।प्रिमिएरमा सहभागी अधिकाम्सले फिल्म मनपरेको प्रतिक्रिया दिए । कतिपयले फिल्मले उठाएको कथा राम्

प्रचारका लागि पूर्वी नेपाल पुग्यो ‘माइकल अधिकारी’

सौगात मल्ल र सृष्‍टि श्रेष्ठको अभिनय रहेको फिल्म हो ‘माइकल अधिकारी’ । ३ भदौबाट प्रदर्शनमा आउने फिल्म अहिले प्रचार प्रसारको दौडमा रहेको छ । यस्तैमा फिल्म युनिट अहिले पूर्वी नेपालका प्रमुख शहर विर्तामोड र विराटनगरमा पुगेको छ । फिल्मको प्रचार र कन्सर्टका लागि निर्माता निरक पौडेल सहितको टिम त्यहाँ पुगेको हो । शनिबार फिल्म युनिटले बिर्तामोडको ‘वान स्टप मल’ र विराटनगरको ‘सेन्ट्रल मल’ मा आयोजना गरिएको कार्यक्रममा  प्रस्तुति दिएको छ । कार्यक्रममा कलाकारल

सौगात र सृष्‍टि अभिनित फिल्म ‘माइकल अधिकारी’ को ट्रेलर सार्वजनिक

काठमाडौं । सौगात मल्ल र सृष्‍टि श्रेष्ठद्वारा अभिनित फिल्म ‘माइकल अधिकारी’ को ट्रेलर सार्वजनिक भएको छ । करिब ३ मिनेट १९ सेकेण्ड लामो ट्रेलरमा सौगात र सृष्‍टि श्रीमान्–श्रीमतीको भूमिकामा देखिएका छन् । रञ्जित रौनियारले निर्देशन गरेको फिल्ममा सौगात, सृष्टि बाहेक अशान्त शर्मा, लुनिभा तुलाधर, एनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, दीलिप बोहोरा, केन्द्र भट्टराई तथा […]

फिल्म ‘माइकल अधिकारी’को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘माइकल अधिकारी’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो । गोपीकृष्ण मुभिजको प्रस्तुतिमा बनेको फिल्म ‘माइकल अधिकारी’ मा सौगात मल्ल र श्रृष्टि श्रेष्ठको मुख्य अभिनय रहेको छ । निरक पौडेल निर्माता रहने गरी उद्धव पौडेलले फिल्म निर्माण गरेका हुन् । कार्यक्रममा बोल्दै नायक सौगात मल्लले फिल्म राम्रो […]

सरोगेसीको कथामा बनेको फिल्म ‘माइकल अधिकारी’ को ट्रेलरमा के छ ?

३ भदौबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म हो ‘माइकल अधिकारी’ । फिल्मले प्रदर्शन मिति नजिकिदै गर्दा प्रचार प्रसार समेत तिब्र बनाएको छ । यस्तैमा निर्माण युनिटले बुधबार एक कार्यक्रम गर्दै फिल्मको ट्रेलर समेत सार्वजनिक गरेको छ । ३ मिनेट १९ सेकेन्डको सार्वजनिक ट्रेलरमा श्रीमान्–श्रीमतीको भूमिकामा  रहेका सौगात मल्ल र सृष्‍टि श्रेष्ठ देखिएका छन् ।ट्रेलरमा कमेडी, प्रेमकथाले प्रथामिकता पाएको छ । सरोगेसीको कथामा आधारित भएर फिल्म निर्माण भएको ट्रेलरबाट अनुमान लगाउन सकिन

‘सरोगेसी’ कथावस्तुमा आधारित फिल्म ‘माइकल अधिकारी’ भदौ ३ मा

काठमाडौं । ‘सरोगेसी’ अर्थात कोख भाडामा लिएर बच्चा जन्माउने पद्दतिको कथावस्तुमा आधारित फिल्म ‘माइकल अधिकारी’को प्रदर्शन मिति तय भएको छ । राप्रपा नेता समेत रहेका उद्धव पौडेलले निर्माण गरेको फिल्म भदौ ३ गते देशब्यापी रिलिज हुने भएको छ । निर्माताले शुक्रबार पोस्टर सार्वजनिक गर्दै मिति तय गरेका हुन् । गोपीकृष्ण मूभिजको ब्यानरमा नीरक पौडेलले समेत […]

‘माइकल अधिकारी’ ३ भदौमा रिलिज

अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘माइकल अधिकारी’ ३ भदौबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको प्रदर्शन मिति ३ भदौ तय भएको जानकारी दिएको छ ।यस अगाडि २०७६ को २८ चैत्र प्रदर्शन मिति तोकिएको फिल्म सो समय कोरोनाका कारण लकडाउन भएपछि प्रदर्शनमा आउन सकेको थिएन । फिल्ममा सौगात र सृष्टिका अलवा अशान्त शर्मा, ऐनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, सुजना ढकाल, दीलिप बोहरा लगायतको मुख्य भूमिका छ ।रञ्जिन रौनियारको निर्देशन रहेको फिल्मले कोख भ

सौगात र सृष्टि अभिनित फिल्म ‘माइकल अधिकारी’ भदौ ३ मा रिलिज हुने

काठमाडौं : फिल्म ‘माइकल अधिकारी’को प्रदर्शन मिति तय भएको छ। गोपीकृष्ण मुभिजको ब्यानरमा निर्माण भएको यो फिल्म आगामी भदौ ३ गते रिलिज हुने वितरक करण श्रेष्ठले जानकारी दिए। सरोगेसीको कथामा बनेको यस फिल्ममा सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको छ। सौगात र सृष्टिका साथै फिल्ममा अशान्त शर्मा, एनी कुँवर, हेमन्त…

‘माइकल अधिकारी’ भदौमा रिलिज हुने

फिल्म ‘माइकल अधिकारी’ आगामी भदौमा प्रदर्शनमा आउने भएको छ । वितरक करण श्रेष्ठले ‘माइकल अधिकारी’ को रिलिज मिति ३ भदौमा फाइनल भएको जानकारी दिए । फिल्म अब ‘कृष्ण लीला’ सँग भिड्ने छ । ‘कृष्ण लीला’ले केही अगाडिनै ३ भदौ रिलिज मिति सार्वजनिक गरेको थियो । रञ्जित रौनियारको निर्देशन रहेको ‘माइकल अधिकारी’ रयल जोडी सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भूमिका छ ।भाडाको कोख सम्बन्धि कथामा निर्माण भएको फिल्म गोपीकृष्ण मुभिजले निर्माण गरेको हो । फिल्मलाई