नेपाली चलचित्र ‘माइकल अधिकारी’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो । गोपीकृष्ण मुभिजको प्रस्तुतिमा बनेको फिल्म ‘माइकल अधिकारी’ मा सौगात मल्ल र श्रृष्टि श्रेष्ठको मुख्य अभिनय रहेको छ । निरक पौडेल निर्माता रहने गरी उद्धव पौडेलले फिल्म निर्माण गरेका हुन् । कार्यक्रममा बोल्दै नायक सौगात मल्लले फिल्म राम्रो […]