कपिलवस्तुमा १३ वर्ष अघि कुष्ठरोग निवारण भएको घोषणा गरिए पनि रोगीको संख्या बढदै गएको छ । वर्षौदेखि शून्यमा झार्ने अभियान चलाइरहँदा कपिलवस्तुमा भने कुष्ठरोगीको संख्या बढदै गएको छ ।
प्रतिनिधिसभा पुनर्स्थापना हुने एउटै बाटो सर्वोच्च अदालतको फैसला नै हो। पहिले पनि केपी ओलीले प्रधानमन्त्रीका रूपमा विघटन गरेको संसद सर्वोच्च अदालतले पुनर्स्थापना गरेको थियो।
हुम्ला – नाम्खा गाउँपालिका– ६ हिमालपारिको गाउँ लिमीको हल्जी बस्तीकी टासी ल्हान्जोमबारे अनावश्यक टिप्पणी नगर्न हुम्लावासीले आग्रह गरेका छन्। वर्तमान सरकार
विगत दुई वर्षदेखि हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको मृत्यु भएको पुष्टि भएको छ । हमासले सोमबार बेलुका इजरायललाई चार जना मृत बन्दीहरूको शव फिर्ता गर्ने तयारी गरेको छ । जसमा नेपाली विद्यार्थी विपिन जोशीको शव पनि रहेको जेरुसेलम पोस्टले जनाएको छ । इजरायली रक्षा बल (आईडीएफ)का प्रमुख प्रवक्ता ब्रिगेडियर जनरल एफी डेफ्रिनले […]