काठमाडौं । एनआरएनए माल्टाको तेस्रो अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि हुने मतदान अनलाइन माध्यमबाट हुने भएको छ । अष्ट्रेलियाको भेरो कम्पनीसँगको सहकार्यमा अनलाइन माध्यमबाट निर्वाचन गरिने एनआरएनए माल्टाका अध्यक्ष भुवन अर्यालले जानकारी दिए । करिब ३१ सय मतदाता रहेको एनआरएनए माल्टाको यही ३० तारिखमा निर्वाचन हुँदै छ । मतदाताको समयको चाप र खर्चको समेत मितव्ययीताका […]