माओवादीमा पनि मन्त्री फेर्नुपर्ने बहस, एकीकृत समाजवादीका नेताहरु भने सपथ कुर्दै

काठमाडौं : नेकपा एकीकृत समाजवादीले शेरबहादुर देउवा सरकारमा पठाएका सबै मन्त्रीहरु फिर्ता बोलायो। तर, निर्णय भएको चारदिन बितिसक्दा पनि सिफारिसमा परेकाहरुले सपथ लिन पाएका छैनन्। स्वास्थ्य तथा जनसङ्‌ख्या मन्त्री रहेका विरोध खतिवडा,संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आले,शहरी विकासमन्त्री रामकुमारी झाँक्री र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री,…

सम्बन्धित सामग्री

प्रधानमन्त्रीमा प्रचण्डले सपथ खादै, अरु को को मन्त्री ?

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज प्रधानमन्त्री पदमा पद तथा गोपनीयताको सपथ ग्रहण गर्दैछन्। राष्ट्रपति भवन सितलनिवासमा अपराह्न ४ वजे राष्ट्रपति विद्यादेवि भण्डारीले प्रचण्डलाई सपथ खुवाउने छिन्। प्रचण्डले आफुसंगै सानो आकारको मन्त्री मण्डल समेत गठनको तयारी थालेका छन्। जसले अब कुन पार्टीबाट को को मन्त्री बन्छन भन्ने चासो बढेको छ।

एउटै जिल्लाबाट दुई मन्त्री, को हुन् आज सपथ लिने मन्त्री चौधरी र केसी?

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान ११ बजे सपथ खुवाउने पाँच मन्त्री मध्ये २ जना एउटै जिल्लाका रहेका छन्। पहिलो पटक मन्त्री हुन लागेका मेटमणी चौधरी र हिराचन्द्र केसी एउटै जिल्ला दाङबाट प्रतिनिधित्व गर्ने नवनियुक्त मन्त्री हुन्। माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीबाट प्रतिनिधित्व गर्ने चौधरी दाङ-१ बाट र केसी दाङ-३ बाट प्रतिनिधिसभामा निर्वाचित […]

बागमती प्रदेशः नवनियुक्त मन्त्री र राज्यमन्त्रीको सपथ

बागमती प्रदेशका नवनियुक्त तीन मन्त्री र तीन राज्यमन्त्रीले आज पद र गोपनीयताको सपथ लिएका छन्। नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख यादवचन्द्र शर्मा र नवनियुक्त राज्यमन्त्रीलाई मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सपथ गराएका हुन्।...

गण्डकी प्रदेशका नवनियुक्त मन्त्री डोबाटे विश्वकर्माले लिए सपथ

पोखरा : गण्डकी प्रदेशका नवनियुक्त मन्त्री डोबाटे विश्वकर्माले पद तथा गोपनियताको सपथ लिएका छन्। सोमवार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष उनले पद तथा गोपनीयताको सपथ लिएका हुन्। २९ जेठमा प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बनेपछि डोबाटे मन्त्री बन्ने पक्का थियो। मन्त्री बन्ने पक्का भएपछि ८ साउनमा तनहुँबाट मन्त्री पदको सपथ खान…

सुदूरपश्चिममा नेकपा एसका एक मन्त्री र राज्यमन्त्रीद्वारा सपथ

धनगढी, १ असोज । सुदूरपश्चिम प्रदेशमा नेकपा एसबाट तारा लामा तामाङ आर्थिक मामिला मन्त्री नियुक्त भएका छन् । अर्थ राज्यमन्त्रीमा माया तामाङ बोहरा नियुक्त भएकी छिन् । दुवैले आज सपथ लिएका छन् । मन्त्री तामाङलाई प्रदेश प्रमुख गंगाप्रसाद यादवले र राज्यमन्त्री बोहरालाई मुख्यमन्त्री भट्टले सपथ गराएका हुन् । नेकपा एमाले फुटेर बनेको नेकपा एसबाट एक […]

मन्त्री नियुक्त भएको चार दिनपछि दीपक मनाङेले लिए सपथ

पोखरा : गण्डकी प्रदेशका पुननियुक्त मन्त्री दीपक मनाङे (राजीव गुरुङ)ले पद तथा गोपनियताको सपथ लिएका छन्। आइतबार गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले पद तथा गोपनीयताको सपथ दिलाएकी हुन्। गत विहीबार दोस्रो पटक मन्त्रिमण्डल विस्तार भएपछि मन्त्रीमा पुन: नियुक्त भएका मनाङे काठमाडौं बाहिर रहेकाले सपथ लिन भ्याएका थिएनन्। आज सपथ लिएका…

यी मन्त्री जसले सपथ समेत खान पाएनन्

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री  गौरीशंकर चौधरीले मन्त्रीको सपथ समेत खान नपाइ पद गुमाएका छन् । बिहीबार सर्वोच्च अदालतले सांसद पदमा नरहेको व्यक्ति मन्त्री हुनु असंवैधानिक भन्दै बदर गर्न अन्तरिम आदेश दिएपछि सांसद नरहेका ७ मन्त्रीको पद गुमेको हो । जसमध्ये श्रम मन्त्री चौधरीले कोरोना संक्रमण भएका कारण गत बैशाख ३१ गते मन्त्रीमा नियुक्त भएर पनि सपथ खान पाएका थिएनन् । कोरोना संक्रमणको उपचारपछि सपथ खाने इच्छा गरेका चौधरीको चाहना सर्वोच्चको फैसलाले समाप्त पारिदिएको हो ।माओवादी केन्द्रका पूर्

दिपक मनाङे दोस्रोपटक मन्त्री नियुक्त, गण्डकीमा ४ मन्त्रीको सपथ

पोखरा, ५ जेठ । दिपक मनाङे दोस्रोपटक मन्त्री भएका छन् । उनी गण्डकी प्रदेशको युवा तथा खेलकुदमन्त्री नियुक्त भएका छन् । तर, गण्डकी प्रदेशबाहिर भएकाले सपथ लिन पुगेनन् । मनाङले पछि सपथ लिने जानकारी दिएको बुझिएको छ । आज प्रदेश प्रमुख सीता पौडेलले मन्त्री नियुक्त भएका ५ मध्ये ४ मन्त्रीलाई सपथ गराएकी छिन् । सपथ […]

बागमती प्रदेशका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए सपथ

बागमती प्रदेशका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन्। नवनियुक्त मन्त्रीहरू सुरेश नेपाल, केशवराज पाण्डे, सरस्वती बस्नेत,  रामकुमार अधिकारीले सपथ लिएका हुन्।

वागमती प्रदेशका नवनियुक्त तीन मन्त्री र एक राज्यमन्त्रीद्वारा सपथ ग्रहण

काठमाडौँ । वागमती प्रदेशका नवनियुक्त तीन मन्त्री र एक राज्यमन्त्रीले सपथ ग्रहण गरेका छन् । नवनियुक्त उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री सरेश नेपाल, सामाजिक विकास मन्त्री सरस्वती वस्नेत, आन्तरिक मामिला तथा कानूनमन्त्री केशव पाण्डे, सामाजिक विकास राज्यमन्त्रीमा डा। रामकुमार अधिकारीले पद तथा गोपनीयताको सपथ गरेका हुन् । मन्त्रीहरूलाई प्रदेश प्रमुख विष्णु प्रसाईले र राज्यमन्त्रीलाई […]