गण्डकी प्रदेशका नवनियुक्त मन्त्री डोबाटे विश्वकर्माले लिए सपथ

पोखरा : गण्डकी प्रदेशका नवनियुक्त मन्त्री डोबाटे विश्वकर्माले पद तथा गोपनियताको सपथ लिएका छन्। सोमवार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष उनले पद तथा गोपनीयताको सपथ लिएका हुन्। २९ जेठमा प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बनेपछि डोबाटे मन्त्री बन्ने पक्का थियो। मन्त्री बन्ने पक्का भएपछि ८ साउनमा तनहुँबाट मन्त्री पदको सपथ खान…

सम्बन्धित सामग्री

नवनियुक्त मन्त्री शाहीले लिए सपथ

काठमाडौं । कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा वीरबहादुर शाही नियुक्त हुनुभएको छ । उहाँलाई आइतबार प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको सपथ खुवाउनुभएको हो । नवनियुक्तमन्त्री शाही डोल्पाबाट निर्वाचित सांसद हुनुहुन्छ । यसअघि २०७८ माघ २३ गते नियुक्त हुनुभएका हुम्लाका गैरसांसद छिरिङ डम्डुल लामा (कार्चेन) को पदावधि साउन २३ गतेखि सकिएपछि […]

चार सयको स्पिडमा काम गर्छु : नवनियुक्त मन्त्री चौधरी

काठमाडौं, १३ असार । नवनियुक्त शहरी विकासमन्त्री मेटमणि चौधरीले आफूले तीन सयदेखि चार सयको स्पिडमा काम गर्ने बताएका छन् । शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको सपथ लिएलगत्तै सिंहदरबार पुगेर पदभार सम्हाल्ने क्रममा मन्त्री चौधरीले यस्तो बताएका हुन् । उनले सहरी विकासको लागि मुख्य शहरमा विकास प्राधिकरण बनाउने पनि घोषणा गरे । नवनियुक्त चौधरीले होण्डा र […]

एउटै जिल्लाबाट दुई मन्त्री, को हुन् आज सपथ लिने मन्त्री चौधरी र केसी?

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान ११ बजे सपथ खुवाउने पाँच मन्त्री मध्ये २ जना एउटै जिल्लाका रहेका छन्। पहिलो पटक मन्त्री हुन लागेका मेटमणी चौधरी र हिराचन्द्र केसी एउटै जिल्ला दाङबाट प्रतिनिधित्व गर्ने नवनियुक्त मन्त्री हुन्। माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीबाट प्रतिनिधित्व गर्ने चौधरी दाङ-१ बाट र केसी दाङ-३ बाट प्रतिनिधिसभामा निर्वाचित […]

नवनियुक्त कानुनमन्त्री बन्दीले लिए शपथ

नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दी (गोविन्द प्रसाद शर्मा कोइराला) शपथ ग्रहण गरेका छन् । नवनियुक्त मन्त्री बन्दीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ खुवाएकी हुन् ।  नवनियुक्त मन्त्री बन्दीको सपथ ग्रहणमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री शेरबहादुर देउवा पनि उपस्थित थिए।प्रधानमन्त्री शेरबहादुर देउवाले अधिवक्ता  बन्दी आजै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बनाएका थिए । प्रधानमन्त्री देउवाले गैरसांसद बन्दीलाई मन्त्री बन

बागमती प्रदेशः नवनियुक्त मन्त्री र राज्यमन्त्रीको सपथ

बागमती प्रदेशका नवनियुक्त तीन मन्त्री र तीन राज्यमन्त्रीले आज पद र गोपनीयताको सपथ लिएका छन्। नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख यादवचन्द्र शर्मा र नवनियुक्त राज्यमन्त्रीलाई मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सपथ गराएका हुन्।...

दिपक मनाङेले लिए युवा तथा खेलकुद मन्त्रीको सपथ

गण्डकी प्रदेशका नवनियुक्त यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङ (दिपक मनाङे) ले सपथ लिएका छन । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको उपस्थितिमा आइतबार नवनियुक्त मन्त्री गुरुङलाई गण्डकी प्रदेश प्रमुख सीता कुमारी पौडेलले सपथ ग्रहण गराएकी हुन । मुख्यमन्त्री गुरुङले दिपक मनाङेसहित ५ मन्त्रीलाई जेठ ५ गते नियुक्त गरेका थिए । सोही दिन अन्य ४ जना मन्त्रीले सपथ लिएका थिए । तर, मनाङे काठमाडौं भएकोले सपथ लिन पाएका थिएनन् ।  मुख्यमन्त्री गुरुङले धरापमा परेको आफ्नो सत्ता बचाउनका लागि गत वैशाख १६ गते मना

गण्डकीका नवनियुक्त मन्त्री लम्सालद्वारा पदभार ग्रहण

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मन्त्री विकास लम्सालले पदभार ग्रहण गरेका छन् । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार दिउँसो विना विभागीय मन्त्रीमा नियुक्त गरेपछि साँझ मन्त्रालयको जिम्मेवारी पाएका लम्सालले आज पदभार ग्रहण गरेका हुन् । मुख्यमन्त्री गुरुङले बुधबार लम्साल लगायतका अन्य ४ जना मन्त्रीलाई शुरुमा विना विभागीय मन्त्रीका रुपमा सपथ गराएका थिए । साँझ पुनः सबै मन्त्रीहरुको कार्यविभाजन गरी मन्त्रालयको जिम्मेवारी सुम्पिएका थिए । लम्सालले पुरानै पर्यटन,उद्योग, वाणिज्य तथा वाणिज्य आपूर्

कर्णालीका नवनियुक्त दुई मन्त्रीले लिए सपथ

आज दिउँसो प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नवनियुक्त मन्त्री गोपाल शर्मा र सीता नेपालीलाई सपथ खुवाएका हुन्।

बागमती प्रदेशका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए सपथ

बागमती प्रदेशका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन्। नवनियुक्त मन्त्रीहरू सुरेश नेपाल, केशवराज पाण्डे, सरस्वती बस्नेत,  रामकुमार अधिकारीले सपथ लिएका हुन्।

वाग्मती प्रदेशका नवनियुक्त तीन मन्त्री र एक राज्यमन्त्रीले गरे सपथ ग्रहण

हेटौँडा : वाग्मती प्रदेशका नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरुले सपथ ग्रहण गरेका छन्। बुधवार अपराह्न ४ बजे प्रदेश प्रमुख बिष्णुप्रसाद प्रसाईले उनीहरुलाई पद र गोपनियताको सपथ खुवाएका हुन्। वाग्मती प्रदेशका मुख्यन्त्री डोरमणी पौडेलले केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुनमन्त्री, सुरेश नेपाललाई उद्योग, बन, पर्यटन तथा वातावरण मन्त्री, सरस्वती बस्नेतलाई सामाजिक विकास…