काठमाडौं, २४ फागुन । आज एक अमेरिकी डलरको खरिददर १२२ रुपैयाँ ८४ पैसा र विक्रिदर १२३ रुपैयाँ ४४ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १३३ रुपैयाँ २२ पैसा र विक्रिदर १३३ रुपैयाँ ८७ पैसा रहेको छ । यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ ८९ पैसा र विक्रिदर ९१ […]