आज शनिबार एक अमेरिकी डलरको बिक्रीदर १२३.३७ रुपैयाँ र खरिददर १२२.७७ रुपैयाँ तोकिएको छ । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर तोक्दै डलरको खरिद÷बिक्री दर तोकेको हो ।यस्तै, एक यूरोको बिक्रीदर १३०.४६ रुपैयाँ र खरिददर १२९.८३ रुपैयाँ छ भने पाउण्ड स्र्टलिङको बिक्री मूल्य १५२.२८ रुपैयाँ र खरिद मूल्य १५१.५४ रुपैयाँ छ । यस्तै, अष्ट्रेलियन डलरको बिक्री मूल्य ८७.५६ रुपैयाँमा हुँदा खरिद ८७.१३ रुपैयाँमा भइरहेको जानकारी केन्द्रीय बैंकले दिएको छ ।८९.१२ रुपैयाँमा बिक्री भइरहेको सिंगापुर डलरक