काठमाडौं, असोज २१ । नेपाली कांग्रेसले यो वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । कोरोनाको जोखिम कायमै रहेको भन्दै हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन गर्ने चियापान यो वर्ष नगर्ने निर्णय कांग्रेसले गरेको छ । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै, ‘कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकारले खोपको व्यापक प्रबन्ध गरेपश्चात महामारीको त्रास र […]