काठमाडौं : नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन गर्दै आएको शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रम यो वर्ष नगर्ने भएको छ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनका कारण यस वर्ष चियापान कार्यक्रम नहुने केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
कोजाग्रत पूर्णिमाकै दिन निर्वाचनका लागि उम्मेदवारहरुले…