काठमाडौं– धरानका स्वास्थ्यकर्मीले प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् । बीपी प्रतिष्ठानका कायम मुकायम उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीलाई बर्खास्त गरी प्रतिष्ठानमा व्याप्त गतिरोध अन्त्य गर्न प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका हुन् । बुधबार बिहान प्रतिष्ठानानको कार्यकारिणी समितिको बैठक तोकिएको थियो । तर, कायम मुकायम उपकुलपति कार्की नै अनुपस्थित थिए । उनले गैरजिम्मेवार पन देखाएको भन्दै […]