१८ कात्तिक, काठमाडौं । जनता समाजवादी पार्टी नेपालले आफ्नो पार्टीको झण्डामा अंकित पाँचकुने तारा अन्य दलले चुनाव चिह्न दाबी गर्न नपाउने भनेको छ ।
पार्टीका प्रवक्ता मनिष सुमनले विज्ञप्ति निकालेर यस्तो बताएका हुन् ।
नेकपा माओवादी केन्द्र, …
१८ कात्तिक, काठमाडौं । स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाको निर्देशकमा डा. मदनकुमार उपाध्यायलाई जिम्मेवारी तोकिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै डा. उपाध्यायलाई सो पदको कार्यभार सम्हाल्ने गरी …
१८ कात्तिक, काठमाडौं । सीई कर्पोरेट टि-१० प्रतियोगिताको तेश्रो संस्करण कात्तिक २१ र २२ गते काठमाडौंको चुनीखेलमा हुने भएको छ।
सीई कन्स्ट्रक्सनको आयोजना र चित्रा स्पोर्ट्सको सहकार्यमा आयोजना हुने प्रतियोगितामा १२ वटा टोलीको सहभागिता रहनेछ।
मंगलबार काठमाडौँमा …
काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सुधार नगरे पार्टी इतिहासमै सीमित हुने जोखिममा पुगेको चेतावनी दिएका छन्। पार्टीको आन्तरिक अवस्थामाथि कठोर आत्मसमीक्षा गर्दै अघि नबढे कांग्रेसलाई जनताले बिर्सिने चेतावनी उनले दिएका छन् । सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा मंगलबार प्रस्तुत गरेको विस्तृत प्रस्तावमा उनले लेखेका छन्, ‘आज हामी एकैपटक विश्वासको संकट र प्रासंगिकताको प्रश्नसँग जुधिरहेका […]