काठमाडौँ । राष्ट्रिय महिला आयोगले लैङ्गिक हिंसा रोकथाम तथा नियन्त्रणका लागि सुरक्षालगायत अन्य सम्बद्ध निकायसँग निरन्तर सम्पर्कमा रहेर अहोरात्र खट्ने प्रतिबद्धता व्यक्त गरेको छ । कोभिड–१९ को विश्वव्यापी महामारी सङ्क्रमणको समयमा हुनसक्ने लैङ्गिक हिंसा रोकथाम एवं नियन्त्रणका लागि सरोकारवालासँग आज भएको छलफलमा आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले लैङ्गिक हिंसाका घटना रोकथाम गर्न स्रोत र साधनले भ्याएसम्म […]