लैङ्गिक हिंसा पीडितलाई नि:शुल्क उपचार गर्न थप आठ अस्पतालहरुमा एकद्वार संकट व्यवस्थापन केन्द्र विस्तार हुने
लैङ्गिक हिंसा पीडितलाई स्वास्थ्य उपचारका साथै अन्य आवश्यक सेवाहरु एकद्धारबाट उपलब्ध गराई लैङ्गिक हिंसा नियन्त्रण गर्ने सरकारको उद्देश्य छ। यसअघि ८० वटा अस्पतालहरुमा यो केन्द्र स्थापना भइसकेको छ। केन्द्र विस्तार भएसँगै यसको संख्या ८८ वटा पुगेको छ।
काठमाडौँ : प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले लैङ्गिक हिंसा घटाउन प्रहरीले शून्य सहनशीलता कायम गरेर निरन्तर काम गरिहेको बताएका छन्।प्रहरी प्रधान कार्यालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयले आज आयोजना गरेको ‘लैङ्गिक हिंसाको वर्तमान अवस्था, चुनौती र आगामी कार्यदिशा’ विषयक कार्यक्रममा प्रहरी महानिरीक्षकले लैङ्गिक हिंसा हुन नदिन प्रहरी कर्मचारीलाई सक्रिय भएर लाग्न निर्देशन दिए।सूचना प्रविधिको विकाससँगै लैङ्गिक हिंसाजन्य आपराधिक घटना भइरहेका र त्यस्ता घटना हु
सप्तरी : लैङ्गिक हिंसा नियन्त्रणका लागि बुधवार जिल्लामा १९ सदस्यीय लैङ्गिक हिंसा नियन्त्रण जिल्ला सञ्जाल गठन गरिएको छ।जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) गजुसिद्धि बज्राचार्यको अध्यक्षतामा बसेको बैठकले १९ सदस्यीय लैङ्गिक हिंसा नियन्त्रण जिल्ला सञ्जाल समिति गठन गरेको प्रहरी नायव उपरीक्षक शिव शर्माले जानकारी दिए।प्रहरी उपरीक्षक बज्राचार्यको संयोजकत्वमा गठित समितिमा जिल्ला प्रशासन कार्यालयका अधिकृत भीमराज बस्नेत, मानव अधिकारको क्षेत्रमा कार्यरत प्रतिनिधिबाट इन्सेक सप्
हिमाली जिल्ला मनाङमा चालू आर्थिक वर्षको पहिलो चौमासिकमा लैङ्गिक हिंसाको उजुरी परेको छैन । प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार साउनदेखि हालसम्म कुनै पनि लैङ्गिक हिंसाका मुद्दा परेका छैनन् । गत आर्थिक वर्षमा भने जिल्लामा तीन मुद्दा दर्ता भएका थिए ।लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत जिल्ला प्रशासन कार्यालयद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रजिअ आचार्यले लैङ्गिक हिंसाका उजुरी कम पर्ने जिल्लाको रूपमा मनाङ पर्ने जानकारी दिए । “यहाँ महिलाप्रधान समाज
महिला र बालबालिकाहरुका लागि पालिकास्तरमा स्थापना गरिएका लैङ्गिक हिंसा निवारण कोषबाट पीडितहरु लाभान्वित हुन सकेका छैनन्। संघ र प्रदेश सरकारको अनुदानमार्फत स्थानीय तहमा स्थापना गरिएका लैङ्गिक हिंसा निवारण कोषबारे जानकारी...
लिङ्गका आधारमा गरिने हिंसा नै लैङ्गिक हिंसा हो । महिला, पुरुष वा अन्य लिङ्गी भएकै कारण हुने हिंसा लैङ्गिक हिंसा हो । लैङ्गिक हिंसा कानूनी अपराध हो । हिंसा व्यक्तिको इच्छा विरुद्धको शारीरिक तथा मानसिक पीडा दिने कार्य हो । लैङ्गिक हिंसाको कुरा गर्दा महिला भएकै कारण महिला उपर बढी नै मात्रामा हिंसा हुने गरेकाले […]
‘घरैबाट सुरु गरौँ, महिला हिंसा अन्य गरौँ’ भन्ने मूल नाराका साथ बिहीबारदेखि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान राष्ट्रिय महिला आयोगले विविध कार्यक्रमको आयोजना गरी मनाउन सुरु गरेको छ ।लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको आज पहिलो दिन दिउँसो २ बजे लैङ्गिक हिंसा विरुद्धको साझा प्रतिबद्धतामा हस्ताक्षर तथा प्रदर्शन गरिने राष्ट्रिय महिला आयोगले जनाएको छ । वर्षको २५ नोभेम्बरका दिन लैङ्गिक हिंसाविरुद्ध ऐक्यबद्धता जनाउन र जनचेतना कायम राख्नका लागि यो दिवस मनाइँदै आइएको छ ।योगमायाल
काठमाण्डौ – संसदीय समितिले पीडितलाई तत्काल राहत हुने गरी ‘लैङ्गिक हिंसा निवारण कोष’ परिचालन गर्न सरकारलाई निर्देशन दिएको छ ।
आज मङ्गलबार सिंहदरबारमा बसेको सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक समितिको बैठकले पीडितलाई तत्काल राहत हुने गरी लैङ्गिक हिंसा निवारण कोष परिचालन गर्न/गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय, अर्थ मन्त्रालय र त्यसका लागि आवश्यक समन्वय गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको हो ।
महिला हिंसासँग सम्बन्धी कोष तत्...
१५ वैशाख, काठमाडौं । कोरोना महामारीको समयमा हुने लैङ्गिक हिंसा रोकथाम तथा नियन्त्रणका लागि राज्यका निकायहरुबीच समन्वय हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । कोभिड–१९ ले सिर्जना गरेका समस्याबारे छलफल तथा समाधानका उपायका विषयमा राष्ट्रिय महिला आयोगले बुधबार आयोजना गरेको कार्यक्रममा सहभागीहरुले महामारीको समयमा लैङ्गिक हिंसा रोक्नु चुनौतीको विषय भएको बताए । छलफलमा राष्ट्रिय मानव अधिकार […]
काठमाडौँ । राष्ट्रिय महिला आयोगले लैङ्गिक हिंसा रोकथाम तथा नियन्त्रणका लागि सुरक्षालगायत अन्य सम्बद्ध निकायसँग निरन्तर सम्पर्कमा रहेर अहोरात्र खट्ने प्रतिबद्धता व्यक्त गरेको छ । कोभिड–१९ को विश्वव्यापी महामारी सङ्क्रमणको समयमा हुनसक्ने लैङ्गिक हिंसा रोकथाम एवं नियन्त्रणका लागि सरोकारवालासँग आज भएको छलफलमा आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले लैङ्गिक हिंसाका घटना रोकथाम गर्न स्रोत र साधनले भ्याएसम्म […]