सप्तरी : लैङ्गिक हिंसा नियन्त्रणका लागि बुधवार जिल्लामा १९ सदस्यीय लैङ्गिक हिंसा नियन्त्रण जिल्ला सञ्जाल गठन गरिएको छ।जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) गजुसिद्धि बज्राचार्यको अध्यक्षतामा बसेको बैठकले १९ सदस्यीय लैङ्गिक हिंसा नियन्त्रण जिल्ला सञ्जाल समिति गठन गरेको प्रहरी नायव उपरीक्षक शिव शर्माले जानकारी दिए।प्रहरी उपरीक्षक बज्राचार्यको संयोजकत्वमा गठित समितिमा जिल्ला प्रशासन कार्यालयका अधिकृत भीमराज बस्नेत, मानव अधिकारको क्षेत्रमा कार्यरत प्रतिनिधिबाट इन्सेक सप्