नेदरल्यान्ड्स विश्वकपको क्वार्टरफाइनलमा प्रवेश, अमेरिका बाहिरियो

नेदरल्यान्ड्स कतारमा जारी विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको प्रिक्वार्टरफाइनलमा अमेरिकालाई ३–१ गोलले पराजित गर्दै नेदरल्यान्ड्स क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

सम्बन्धित सामग्री

महिला विश्वकपः नेदरल्यान्ड्स समूह विजेता बन्दा अमेरिका उपविजेता

नेदरल्यान्ड्स महिला विश्वकप फुटबलको समूह ‘ई’ को विजेता बन्दै प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

अमेरिका र नेदरल्यान्ड्स बीचको खेल बराबरी

फिफा महिला विश्वकपका साविक विजेता अमेरिका र उपविजेता नेदरल्यान्ड्सबीचको खेल १-१ को बराबरीमा सकिएको छ। वेलिंग्टनमा आज बिहान भएको समूह ‘ई’ को खेलमा दुवैले १-१ को बराबरी खेले । आजको पहिलो खेलमा नेदरल्यान्ड्सले पहिलो हाफमा १-० को अग्रता लिएको थियो। जिल रुर्दले १७ औँ मिनेटमा आकर्षक गोल गरेपछि अमेरिका पछाडि परेको थियो। दोस्रो हाफमा सुधारिएको […] The post अमेरिका र नेदरल्यान्ड्स बीचको खेल बराबरी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नेदरल्यान्ड्स क्वार्टरफाइनलमा

काठमाडौं, मंसिर १८ । अमेरिकामाथि सानदार जित निकाक्दै नेदरल्यान्ड्स फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा शनिबार राति भएको पहिलो प्रिक्वार्टरफाइनल खेलमा नेदरल्यान्ड्सले अमेरिकालाई ३–१ गोलले हरायो । नेदरल्यान्ड्सको जितमा मेम्फिस डिपाए, डेली ब्लिन्ड र डेन्जेल डम्फ्रिजले गोल गरे । अमेरिका हाजी राइटले सान्त्वना गोल फर्काए । नेदरल्यान्ड्सले पहिलो हाफमै दुई […]

अमेरिका र नेदरल्यान्ड्स कसले बनाउला क्वार्टर फाइलनमा स्थान?

विश्वकप फुटबलमा आजबाट प्री-क्वार्टर फाइनलमा खेलहरु सुरु हुँदै छन्। दिनको पहिलो खेलमा राति ९:४५ मा नेदरल्यान्ड्स र अमेरिका प्रतिस्पर्धा गर्दा दुवैको लक्ष्य क्वार्टर फाइनल प्रवेश गर्ने हुनेछ।२०१४ पछि विश्वकपमा छानिएको नेदरल्यान्ड्स आफ्नो पुरानो दाबेदारी छवि फर्काउन मैदान उत्रिँदा अमेरिका भने अन्डर डगको छवि बनाउन चाहन्छ।समूह चरणमा दुवै टिम अपराजित रहेकाले पनि यो खेल प्रतिस्पर्धात्मक हुने आँकलन गरिएको छ। नेदरल्यान्डले समूह चरणमा सेनेगल र कतारलाई हराउँदा इक्वेडरसँग बराबरी खेल्दै ७ अंकका साथ समूह ए को

विश्व कप फुटबल : नेदरल्यान्ड्स र अमेरिका तथा अर्जेन्टिना र अस्ट्रेलिया खेल्दै

काठमाण्डाै - फिफा विश्व कप फुटबलमा आजदेखि नकआउट चरणका खेलहरु सुरु हुँदैछन् । आज नकआउट चरण अर्थात् राउण्ड अफ १६ का दुई खेलहरु हुनेछन् । राउण्ड अफ १६ को पहिलो खेलमा आज राति पौने नौ बजे नेदरल्यान्ड्स र अमेरिका खेल्दैछन् । नेदरल्यान्ड्स समूह 'ए' को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । अमेरिका समूह 'बी' को उपविजेता बनेको थियो। यस्तै दोस्रो खेलमा राति पौने १ बजे अर्जेन्टिना र अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ । अर्जेन्टिना समूह 'सी' को विजेता बन्दै नकआउट चरणमा पुगेको हो भने अस्ट्...

अमेरिका, इंग्ल्यान्ड, नेदरल्यान्ड्स र सेनेगल नकआउटमा

लन्डन, (एजेन्सी) ।   अमेरिका, इंग्ल्यान्ड, नेदरल्यान्ड्स र सेनेगल फिफा विश्वकप २०२२ को नकआउट चरणमा प्रवेश गरेका छन् ।मंगलबार राति भएको खेलपछि समूह ‘बी’ बाट इंग्ल्यान्ड समूह विजेता र अमेरिका उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरे । अहमद बिन अली रंगशालामा वेल्सलाई ३–० गोलअन्तरले हराउँदै इंग्ल्यान्ड समूहको शीर्ष स्थानमा रह्यो । इंग्ल्यान्डले तीन खेलमा दुई जित […]

नेपालभन्दा पछि रहेको नेदरल्यान्ड्स अर्को विश्वकपका लागि छनोट

एजेन्सी – अमेरिका र वेस्टइन्डिजले संयुक्त रुपमा आयोजना गर्ने आइसिसी टि२० विश्वकप २०२४ मा नेदरल्यान्ड्ससहित १२ टोली सोझै छनोट भएका छन् । अष्ट्रेलियामा जारी आइसिसी टि२० विश्वकपमा सानदार प्रदर्शन गरेपछि नेदरल्यान्ड्स शीर्ष आठमा पर्दै सोझै विश्वकपमा पुगेको हो । विश्व टि२० आई वरियतामा नेपाल भन्दा पछि रहेको नेदरल्यान्ड्सले सोझै विश्वकप २०२४ मा स्थान बनाएको हो […]