एजेन्सी – अमेरिका र वेस्टइन्डिजले संयुक्त रुपमा आयोजना गर्ने आइसिसी टि२० विश्वकप २०२४ मा नेदरल्यान्ड्ससहित १२ टोली सोझै छनोट भएका छन् । अष्ट्रेलियामा जारी आइसिसी टि२० विश्वकपमा सानदार प्रदर्शन गरेपछि नेदरल्यान्ड्स शीर्ष आठमा पर्दै सोझै विश्वकपमा पुगेको हो । विश्व टि२० आई वरियतामा नेपाल भन्दा पछि रहेको नेदरल्यान्ड्सले सोझै विश्वकप २०२४ मा स्थान बनाएको हो […]