१५ मिनेटको लागि रोकिएको संसद बैठक अझै सुरु भएन

१३ जेठ, काठमाडौं । एमालेले अवरुद्ध गरेपछि १५ मिनेटको लागि स्थगित गरिएको प्रतिनिधि सभाको बैठक डेढ घन्टा वितिसक्दा पनि सुरु हुन सकेको छैन । एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार दिएको अभिव्यक्तिको उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडुले प्रतिवाद गरेका थिए । त्यसपछि आफ्ना अध्यक्षलाई स्तरहीन गाली गरिएको भन्दै एमाले सांसदहरुले संसद अवरुद्ध गरेका हुन् […]

सम्बन्धित सामग्री

सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चित, सुरु भएन बजेटमाथिको छलफल

बजेटलाई लिएर सत्तापक्षीय दलभित्रै चर्को असन्तुष्टि देखिएपछि संसद बैठक नै बसेको छैन । असार मसान्तभित्र बजेट पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था भए पनि बजेट ल्याएको चौथो साता बित्दा पनि छलफल सुरु हुन नसकेको हो ।

कसले पहिला बोल्ने भन्ने विवादले प्रधानमन्त्रीको सम्बोधन अझै सुरु भएन

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई सम्बोधन गर्नुहुने भएको छ । कार्यसूची अनुसार प्रधानमन्त्रीको सम्बोधन सुरूमै तय भए पनि प्रतिपक्षी दलले आफ्नो दलको नेताले सुरुमै बोल्न पाउनुपर्ने माग राखेपछि संसद बैठक अझै सुरु हुन सकेको छैन । प्रधानमन्त्री संसद भवनमा आइसक्नुभएको छ । यस विषयमा सत्ता पक्ष र प्रतिपक्षका मुख्य ...