आज यी क्षेत्रमा सवारी आवागमन प्रभावित हुने

काठमाडौं - काठमाडौंका केही स्थानमा आज (बिहीबार) पनि सवारी आवागमन प्रभावित हुने भएको छ। सेतो मच्छिन्द्रनाथको रथ जात्राका कारण आज असनदेखि हनुमानढोका क्षेत्र वरपरको सवारी आवागमन प्रभावित हुने भएको हो। रथ यात्रा हुने सडकमा सबै प्रकारका सवारी साधनहरूलाई प्रवेश निषेध गरिएको महानगरले जनाएको छ । आज चैत १६ गते असन, केलटोल, ...

सम्बन्धित सामग्री

उपत्यकाका यी सडक हुनेछन् आज र भोलि बन्द

काठमाडौं । काठमाडौं महानगरभित्रका केही सडकहरूमा सवारी आवागमन बन्द गरिएको छ । महानगरले बिहीबार र शुक्रवार काठमाडौंका विभिन्न क्षेत्रमा सवारी आवागमन निषेध गरिएको जनाएको हो । महानगरका अनुसार बिहीबार गाईजात्रा र शुक्रवार गुँलागा दुतिया पर्व मनाउने भएकाले असन–केलटोल–इन्द्रचोक मखन–जैशिदेवल ज्याबहाल–लगन चोक–हनुमानढोका दरबार परिसर–गोफल–ब्रम्हटोल–गोफल ब्रम्हटोल–मरू टोललगायत सडक मार्गमा सवारी साधन प्रवेश रोक लगाइएको हो ।

बिगुका २२ परिवारलाई सुरक्षित ठाउँमा सारियो

दोलखा : बिगु गाउँपालिका-३ सिंगटीको खोलीखिम बजारका २२ घरपरिवारलाई स्थानान्तरण गरिएको छ। पहिरोको जोखिम उच्च भएपछि आज दोलखाको बिगु गाउँपालिका-३ सिंगटीको खोलीखिम बजारका २२ घर खाली गराइएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।प्रहरी निरीक्षक राजेश सिग्देलका अनुसार बजारको माथिल्लो क्षेत्रमा सडकको पहिरोसँगै ठूलो ढुंगा बस्तीमा खस्ने जोखिम बढेपछि घरहरू खाली गराइएको हो। उक्त क्षेत्रमा सवारी आवागमन पनि बन्द गराइएको छ। खोलीखिम बजार क्षेत्रका बासिन्दालाई कालिञ्चोक गाउँपालिका-३ को बजार क्षेत

आज यी क्षेत्रमा सवारी आवागमन प्रभावित हुने

काठमाडौं - काठमाडौंका केही स्थानमा आज (बिहीबार) पनि सवारी आवागमन प्रभावित हुने भएको छ। सेतो मच्छिन्द्रनाथको रथ जात्राका कारण आज असनदेखि हनुमानढोका क्षेत्र वरपरको सवारी आवागमन प्रभावित हुने भएको हो। रथ यात्रा हुने सडकमा सबै प्रकारका सवारी साधनहरूलाई प्रवेश निषेध गरिएको महानगरले जनाएको छ । आज चैत १६ गते असन, केलटोल, ...

नेतालाई भेट्दै चिनियाँ पाहुना, जनतालाई भने जामको सास्ती

काठमाडौं : चिनियाँ राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष लि चान्शु नेपाल भ्रमणमा छन्। लिको सवारीका कारण आज उपत्यकाको आवागमन प्रभावित छ। आज बिहान ९ बजे रविभवन सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, कुपण्डोल, माइतीघर, नयाँ बानेश्वरदेखि तिनकुने आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित भएको थियो। त्यस्तै, साढे ११ बजेतिर तिनकुने, नयाँ बानेश्वर,…

सवारी आवागमन असर पार्ने गरी विज्ञापन गर्न रोक

काठमाडौँ- अब सहरी क्षेत्र वा राजमार्ग आसपासका क्षेत्रमा दृश्यमा दिग्भ्रमित गराउने र सवारी दुर्घटना गराउने होर्डिङ बोर्ड, पर्चा, पम्प्लेट, पोष्टर राख्न नपाइने भएको छ। विज्ञापन बोर्डले आज सार्वजनिक गरेको विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसहिंतामा रातको समयमा अत्याधिक चम्किलो प्रकाश दिने वा सवारी आवागमन असर पार्ने गरी विज्ञापन गर्न नपाइने उल्लेख छ। सडक तथा […]

आज यी तीन सडकखण्ड छन् अवरुद्ध

काठमाडौं – पहिरोका कारण आज देशका तीन वटा सडकखण्ड अवरुद्ध बनेका छन् । तनँहुको आबुखैरेनी गाउँपालिका-४ मा अन्दाजी ३० मिटर सडक भासिएर मर्स्याङ्दी नदीमा खस्दा मुग्लिङ-पोखरा सवारी आवागमन आज बिहान ५ बजेबाट अबरुद्ध भएको छ । सडक भासिएका कारण सवारी साधनलाई पोखरा र मुग्लिङ आसपासकै क्षेत्रमा रोक्न लगाइएको छ । डुम्रे-बेशिशहर सडकखण्ड अन्तर्गत तनँहुकै भानु […]

बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी (तस्बिरहरु)

काठमाडौँ– अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा नयाँ बानेश्वरमा आज पनि प्रदर्शन भएको छ। विभिन्न राजनीतिक दल निकट युवा तथा विद्यार्थीहरुले बानेश्वर क्षेत्रमा एमसीसी खारेजीको माग गर्दै प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी भएको छ। केही युवाहरुलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ। प्रदर्शनका कारण उक्त क्षेत्रमा सवारी आवागमन प्रभावित भएको छ। नयाँ बानेश्वर […]