काठमाडौं (हाम्रो खेलकुद) – ए डिभिजन क्लब न्यु रोड टिम (एनआरटी) ले नयाँ सिजनमा फिजियोथेरापी सेवाका लागि अर्थोप्लास्ट रिह्याबिलिटेसन सेन्टरसँग सम्झौता गरेको छ । विहीबार एक कार्यक्रमबीच एनआरटीका टिम व्यवस्थापक सुरेन्द्र श्रेष्ठ र अर्थोप्लास्टका मेडिकल डाइरेक्टर सुरज भुषालले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार अर्थोप्लास्टले लिग अवधिभर फिजियोथेरापी सेवा प्रदान गर्नेछ । अर्थोप्लास्टका फिजियो […]