बंगलादेशविरुद्ध नेपाल २–१ ले विजयी

बंगलादेश विरुद्धको खेलमा नेपाली महिला फुटबल टिम २–१ ले विजयी भएको छ । दशरथ रंगशालामा भएको खेलको पहिलो हाफमै नेपालले २–० को अग्रता बनाएको थियो । पहिलो हाफमा नेपालबाट सविता राना र प्रीति राईले एक–एक गोल गरे । दुबै खेलाडीले राष्ट्रिय टिमका लागि आफ्नो पहिलो खेलमै गोल गरेका हुन् । सबिताले१४ औं मिनेटमै विमला चौधरीको क्रसलाई सदुपयोग गर्दै हेड गोल गरिन् । त्यसैगरी, २२ औं मिनेटमा प्रीतिले नेपालको अग्रता दोब्बर पारिन् । खेलको ८३ बंगलादेशबाट तोहुरा खातुनले एक गोल फर्काइन् । नेपा

सम्बन्धित सामग्री

भारतमा नेपाल लगातार दोस्रो खेलमा विजयी

भारतको गुजरातमा जारी मैत्रीपूर्ण टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा पनि नेपाल विजयी भएको छ । नेपालले आज भएको खेलमा भारतको बरोडालाई २७ रनले पराजित गरेको हो   गुजरातको वापीस्थित साई...

मैत्रीपूर्ण खेलमा नेपाल विजयी

विराटनगरमा शनिबार देखि सुरु भएको प्रथम रेडमण्ड इन्डो-नेपाल मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ।...

मैत्रीपूर्ण खेलमा नेपाल विजयी

विराटनगरमा शनिबार देखि सुरु भएको प्रथम रेडमण्ड इन्डो-नेपाल मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ।...

अञ्जनको गोलमा नेपाल विजयी, पाकिस्तानको हार

पाकिस्तानसँगको मैत्रीपूर्ण खेलमा नेपाल १–० ले विजयी भएको छ ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको ८३औँ मिनेटमा अञ्जन विष्टले गरेको निर्णायक गोलको मद्दतमा नेपाल विजयी भएको हो ।  नेपालले पाकिस्तानसँग पाँचौँ जित...

एक दिवसीय अन्तर्राष्ट्रिय शृङ्खलाको दोस्रो खेलमा नेपाल विजयी

काठमाडौंमा जारी नेपाल र युएइबीचको एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलाको दोस्रो खेलमा नेपाल विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा नेपालले युएईलाई ३ विकेटले हराएको हो । पहिलो खेल हारेको नेपालले आज सम्हालिएको प्रदर्शन गर्दै विजयी बनेर शृङ्खला बराबर गर्न सफल भएको छ भने शुक्रबार हुने निर्णायक खेलले शृङ्खला को विजेता टुंगो लगाउनेछ । कीर्तिपुरस्थित त्रिवि …

युएईलाई हराउँदै नेपाल विजयी

दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा नेपाल विजयी भएको छ। बुधबार कीर्तिपुरके टियु क्रिकेट मैदानमा भएको खेलमा युएईलाई नेपालले ३ विकेटले हराएको हो।  यससँगै नेपाल र युएईबीचको तेस्रो खेल शुक्रबार हुने भएको छ। ...

नेपाल ४ विकेटले विजयी, श्रृंखलामा २–१ को अग्रता

केन्यासँगको तेस्रो टी–२० म्याचमा नेपाल चार विकेटले विजयी भएको छ । नैरोबीस्थित जिमखाना मैदानमा भएको खेलमा नेपाल चार विकेटले विजयी भयो । १५७ रनको लक्ष्य नेपालले अन्तिम ओभरको तेस्रो बलमा...

महोत्तरीको पिपरामा जसपा नेपाल विजयी

महोत्तरी -महोत्तरीको पिपरा गाउँपालिकामा जनता समाजवादी पार्टी नेपाल विजयी भएको छ । मुख्य निर्वाचन अधिकृत दीपककुमार खरेलका अनुसार अध्यक्षमा जसपाका रामजानकी यादवले ५ हजार ५८२ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका अमितकुमार पाण्डेयले दुई हजार ९७७ मत ल्याए । उपाध्यक्षमा पनि जसपाकै बन्दना पाण्डेयले पाँच हजार ४० मत ल्याएर विजयी […]

तनावपूर्ण खेलमा पनि नेपाल विजयी

दशरथ रंगशालामा सम्पन्न नेपाल र मरिससबीचको दोस्रो मैत्रीपूर्ण खेलमा पनि नेपाल विजयी भएको छ । मंगलबार निकै तनावपूर्ण रहेको खेलमा नेपालले मोरिससलाई १–० ले हराउँदै नेपालले श्रृङ्खलाको दुबै खेलमा जित दर्ता गरेको हो । खेलको एकमात्र निर्णायक गोल भने सुजल श्रेष्ठले गोल गरेका हुन् । मोरिससले आफ्नो पेनाल्टी एरियामा बल क्लियर गर्न नसकेपछि सुजलले नजिकको …

नेपाल–बंगलादेश मैत्रीपूर्ण महिला फुटबल : नेपाल २–१ ले विजयी

नेपाल–बंगलादेशबीचको मैत्रीपूर्ण महिला फुटबल प्रतियोगितामा नेपाल विजयी भएको छ । दशरथ रंगशालामा बिहीबार भएको खेलमा नेपाल २–१ गोल अन्तरले विजयी भएको हो ।  नेपालका लागि सबिता राना र प्रीति राईले गोल...