सुनिल प्रजापतिले सम्हाले नगर प्रमुखको कार्यभार, आजै बस्यो भक्तपुरको पहिलो कार्यपालिका बैठक

काठमाडौं : भक्तपुर नगरपालिकाका नवनिर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा वडा सदस्यहरुले सपथ ग्रहण गरेका छन्। भक्तपुर नगरपालिकाको नयाँ भवन ब्यासीको प्राङ्गणमा सम्पन्न शपथ ग्रहण कार्यक्रममा भक्तपुर जिल्लाका मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित भक्तपुर नपाको नगर प्रमुखमा सुनिल प्रजापतिलाई आज पद तथा…

सम्बन्धित सामग्री

धरानमा मेयर र वडा अध्यक्षबीच चर्काचर्की, कार्यपालिका बैठक स्थगित

मेयर हर्क साम्पाङ र वडा अध्यक्षहरुबीच चर्काचर्की परेपछि धरानको कार्यपालिका बैठक बीचैमा स्थगित भएको छ।...

त्रिदेशीय नाका टिंकरमा व्याँसको कार्यपालिका बैठक बस्दै

पहिलोपटक व्याँस गाउँपालिकाकाे टिंकरमा गाउँ कार्यपालिका बैठक बस्दैछ। व्याँस गाउँपालिका–१ को टिंकर गाउँमा २०औँ गाउँ कार्यपालिका बैठक शुक्रबार बस्न लागेको हो। बैठकको लागि गाउँ कार्यपालिकाको पूरै टिम बिहीबार व्याँसको टिंकर पुगेको...

प्रमुख प्रशासकीय अधिकृत विवादमा परेपछि माइजोगमाईको कार्यपालिका बैठक स्थगित

प्रमुख प्रशासकीय अधिकृत नै विवादमा परेपछि इलामको माइजोगमाई गाउँपालिकाको कार्यपालिका बैठक स्थगित भएको छ।...

धरानमा बस्न सकेन कार्यपालिका बैठक, मेयरले माफी माग्नुपर्ने अडान

२४ कात्तिक, काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक फेरि स्थगित भएको छ । बिहीबार बोलाएको बैठकमा कार्यपालिका सदस्यहरु उपस्थित नभएपछि स्थगित भएको मेयर हर्क साम्पाङ राईले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् । उनले लेखेका छन् ‘आज दोस्रो चोटी कार्यपालिका वैठकमा वडाध्यक्ष र कार्यपालिका सदस्यहरु उपस्थित भएनन् । जनताको सुशासन र विकासप्रति कुनै चासो […]

एमालेको बहिस्कारपछि धरान उपमहानगरको कार्यपालिका बैठक स्थगित

२० साउन, काठमाडौं । एमाले जनप्रतिनिधिले बहिष्कार गरेपछि धरान उपमहानगरको कार्यपालिका बैठक स्थगित भएको छ । धरानका उपप्रमुख अईन्द्र विक्रम बेघाका अनुसार आज २ बजे कार्यपालिका बैठक सूरु हुने बित्तिकै एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु उठेर हिँडेपछि बैठक बस्न नसकेको हो । ‘हामी त कार्यपालिका बैठक सूरु गर्दै थियौं, साथीहरु जर्‍याकजुरुक्क उठ्नुभयो । बहिष्कार गरेको भन्दै बैठकबाट […]

हेटाैँडा उपमहानगरकाे कार्यपालिका बैठक एमालेद्वारा बहिष्कार

हेटौँडा : हेटौँडा उपमहानगरपालिकामा नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएदेखि नै विवाद सुरु भएको छ।तीन दशक लामो नेकपा एमालेको विरासत ढाल्दै उपमहानगरको नेतृत्वमा समाजवादी र कांग्रेसले कब्जा जमाएपछि कार्यपालिकामा विवाद सुरु भएकाे हो।यसअघि उपमहानगरपालिकाको पहिलो कार्यपालिका बैठक बहिष्कार गरेको नेकपा एमालेले मंगलबार पुनः बहिष्कार गरेको छ। एमालेले कार्यपालिका बैठक सञ्चालन कार्यविधिका केही बुँदा संशोधन गर्नुपर्ने माग राख्दा गठबन्धनबाट विजयी जनप्रतिनिधिले अस्वीकार गरेपछि बैठक बहिष्कार गरिएकाे हो।म

पोखरा महानगरको कार्यपालिका बैठक रिसोर्टमा

७ असार, पोखरा । नीति तथा कार्यक्रम ल्याउनुअघि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले कार्यपालिका बैठक रिसोर्टमा राखेका छन् । पोखरा महानगरको २०८९÷०८० को नीति तथा कार्यक्रम बुधबार आउँदैछ । कार्यक्रमलाई अन्तिम रुप दिनुअघि मंगबार बेलुकी मेयर आचार्यले पोखरा–६ लेकसाइडस्थित टीका रिसोर्टमा कार्यपालिका बैठक आयोजना गरेका हुन् । पोखरा महानगरपालिकाको आफ्नै हल हुँदा हुँदै आचार्यले रिसोर्टमा […]

तुलसीपुरमा गठबन्धनद्वारा कार्यपालिका बैठक बहिस्कार

एक्लौटि निर्णय लाद्न खोजेपछि तुलसीपुरमा गठबन्धन र स्वतन्त्रले कार्यपालिका बैठक बहिस्कार गरेका छन् ।बिहीबार विहान बसेको तुलसीपुर उपमहानगरपालिका कार्यपालिका बैठक बहिस्कार गरेका हुुन् । विषयगत समिति गठन गर्ने क्रममा एकलौटि...

तिङ्करमै कार्यपालिका बैठक राख्ने, कार्यालय प्रमुखलाई निम्तो

दार्चुला – व्यास गाउँपालिका अध्यक्ष मङ्गलसिंह धामीले व्यास गाउँ कार्यपालिका बैठक तिङ्करमै राख्ने बताउनुभएको छ । सदरमुकाम खलङ्गाका कार्यालय प्रमुखसँगको परिचयात्मक कार्यक्रममा उहाँले सबैभन्दा विकट मानिने व्यास–१ को छाङ्ग्रु र तिङ्करमा कार्यपालिका बैठक राख्ने बताउनुभएको हो । ‘यो ठाउँमा अब कार्यपालिका बैठक राख्छु’, अध्यक्ष धामीले भन्नुभयो, ‘यो बैठकमा कार्यालय प्रमुखहरूलाई निम्तो हुन्छ, आइदिनुहोला ।’ भारतीय भूमि भएर पनि कार्यालय प्रमुख र सरोकारवालालाई छाङ्ग्रु र तिङ्करमा लगेर बैठकमा राख्ने योजना...