नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी चितवन राइनोजले टिसर्टलगायत आफ्ना सामग्री बिक्रीको पाँच प्रतिशत रकम दुर्लभ एकसिङ्गे गैँडा संरक्षणमा लगानी गर्ने भएको छ। गैँडाको नाम र पहिचानसँग जोडिएको क्लबले क्रिकेटसँगै संरक्षण अभियानमा योगदान गर्ने घोषणा गरेको हो। चितवन राइनोज स्पोर्ट्स क्लबका अध्यक्ष आयुष न्यौपानेले क्लबको नाम नै गैँडासँग जोडिएकाले यसको संरक्षणमा सहयोग गर्न लागेको बताए। […]
इलाम– इलाममा आज बिहान बोलेरो गाडी दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको छ । दुर्घटनमा बोलेरोका चालक देउमाई नगरपालिका–१ चमैताका २१ वर्षीय विपिन दियालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । देउमाई नगरपालिका–१ चमैतास्थित चौरीबजार जाँदै गरेको बोलेरो आफैँ अनियन्त्रित भई सडकबाट खसेको प्रहरीले जनाएको छ । घटनाबारे […]
घटनामा अञ्जनाको टाउकोको पछाडिको भागमा चोट लागेको छ। उनको अवस्था गम्भीर रहेको छ। त्यस्तै, स्यामाउनको टाउको र दाहिने हातमा चोट लागेको छ। उनको अवस्था पनि गम्भीर रहेको छ।
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपाल भूगोल मात्र नभई साझा इतिहास, आस्था, संस्कृति, परम्परा र पहिचानको प्रतीक भएको बताएका छन्। उनले नेपालको लामो ऐतिहासिक विरासत र पुर्खाहरूको त्याग, तपस्या तथा बलिदानबाट वर्तमान नेपाल निर्माण भएको उल्लेख गर्दै सनातनिक परम्पराको संरक्षण र पुस्तान्तरणमा जोड दिएका हुन् । मुख्यमन्त्री थापा मगरले सामाजिक सञ्जालमार्फत आफ्नो […]
इलाम । आज बिहान इलाममा सवारी साधन बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको छ । देउमाई नगरपालिका–१ चमैतास्थित चौरीबजार जाँदै गरेको बोलेरो आफैँ अनियन्त्रित भई सडकबाट खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा बोलेरोका चालक देउमाई नगरपालिका–१ चमैताका २१ वर्षीय विपिन दियालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए। […]