३ वैशाख, नवलपुर । नवलपरासी पूर्वमा सञ्चालित जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगितामा १६ खेलाडी पुरस्कृत भएका छन् । मौलाकालिका ब्याडमिन्टन संघ गैंडाकोट र गैँडाकोट राइजिङ स्टार स्पोर्टस क्लबको संयुक्त आयोजनामा भएको प्रतियोगिताका विजेतालाई नगद सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा मेन्स डबल बीमा चितवनका विधान गुरुङ र प्रकाश श्रेष्ठको टोली पहिलो र चितवनकै […]