कोसीका १० खेलाडी पुरस्कृत

कोसी प्रदेश सरकारले क्रिकेटर ललित राजवंशी, दीपेश कँडेलसहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने १० खेलाडीलाई पुरस्कृत गरेको छ।...

सम्बन्धित सामग्री

बक्सिङ खेलाडी पुरस्कृत

काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्डको बैंककमा भएको एएसबीसी यु–२२ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपका पदक विजेता खेलाडी र प्रशिक्षकलाई आइतबार पुरस्कृत गरिएको छ । ४ खेलाडी, १ प्रशिक्षक र १ सहायक प्रशिक्षकलाई कुल १६ लाख ८० हजार रुपैयाँ प्रदान गरिएको छ । प्रतियोगितामा सुष्मा तामाङले रजत पदक जितेकी थिइन् । हेमा राई, त्रिशा जबेगु र […] The post बक्सिङ खेलाडी पुरस्कृत first appeared on हाम्रो खेलकुद.

न्युजेनका पदक विजेता खेलाडी पुरस्कृत

ललितपुर (हाम्रो खेलकुद)– न्युजेन तेक्वान्दो एकेडेमीका दुई पदक विजेता खेलाडीलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाका‌ उपाध्यक्ष विनोद कुँवरले नगदबाट पुरस्कृत गरेका छन् । गत साउनमा मलेसियामा भएको पाँचौं हिरोज इन्टरनेसनल तेक्वान्दो कपमा न्यूजेनका सक्षम दुलाल र सम्राट सिंहले रजत पदक जितेका थिए। सक्षमले १० देखि १४ वर्षको ब्ल्याक बेल्ट पुम्सेमा र सम्राटले यू १३ देखि १५ […] The post न्युजेनका पदक विजेता खेलाडी पुरस्कृत first appeared on हाम्रो खेलकुद.

कोसीका १० खेलाडी पुरस्कृत

कोसी प्रदेश सरकारले क्रिकेटर ललित राजवंशी, दीपेश कँडेलसहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने १० खेलाडीलाई पुरस्कृत गरेको छ।...

न्यू डायमन्डद्धारा आफ्ना खेलाडी पुरस्कृत

काठमाडौं (हाम्रो खेलकुद) – होङ्गान्जी न्यू डायमन्ड युथ स्पोर्ट्स क्लबले आफ्नो खेलाडी तथा अफियिसललाई शनिबार पुरस्कृत गरेको छ । गत साता पोखराको लामाचौरमा सम्पन्न भएको लामाचौर कप महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिलातर्फ दोस्रो स्थान हासिल गरेपछि क्लबले प्रोत्साहन स्वरुप खेलाडी तथा अफिसियललाई नगदसहित पुरस्कृत गरेको हो । पुरानो चोट बल्झिएपछि विश्राममा रहेको प्रतिभा मालीविनाको […]

राखेपद्वारा १३ खेलाडी पुरस्कृत

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले १३ जना खेलाडीलाई नगद पुरस्कारले पुरस्कृत गरेको छ । राष्ट्रपति महिला खेलकुद सहभागिता अभिवृद्धि कार्यक्रमअन्तर्गत खेलाडीलाई पुरस्कृत गरेको हो ।राखेपले खेलाडीहरुलाई तीन श्रेणीमा विभाजन गर्दै गरेको थियो । जसमा दुई खेलाडीलाई जनही १ लाख ५० हजार, चार खेलाडीलाई १ लाख रुपैयाँ र सात खेलाडीलाई जनही ५० हजार रूपैयाँबाट पुरस्कृत गरेको हो ।पारा तेक्वान्दोकी पलेशा गोवर्द्धन र ब्याडमिन्टनका प्रिन्स दाहाललाई १ लाख ५० हजार रुपैयाँले पुरस्कृत गरेको हो । पलेसाले टोकियोको पारा ओलम्पि

१३ खेलाडी नगदसहित पुरस्कृत

२७ असार, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले विभिन्न १३ खेलाडीलाई नगदसहित पुरस्कृत गरेको छ । गतवर्ष अन्तर्राष्ट्रिय स्तरमा गरेको प्रदर्शनका आधारमा राखेपले विभिन्न खेलका १३ खेलाडीलाई पुरस्कृत गरेको हो । जसमा पारा तेक्वान्दोबाट सर्वाधिक चार खेलाडी छन् । यस्तै बक्सिङबाट तीन तथा एथ्लेटिक्स र ट्रायथलनबाट समान दुई खेलाडी छन् । भलिबल र ब्याडमिन्टनका […]

ब्याडमिन्टन प्रतियोगितामा १६ खेलाडी पुरस्कृत

३ वैशाख, नवलपुर । नवलपरासी पूर्वमा सञ्चालित जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगितामा १६ खेलाडी पुरस्कृत भएका छन् । मौलाकालिका ब्याडमिन्टन संघ गैंडाकोट र गैँडाकोट राइजिङ स्टार स्पोर्टस क्लबको संयुक्त आयोजनामा भएको प्रतियोगिताका विजेतालाई नगद सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा मेन्स डबल बीमा चितवनका विधान गुरुङ र प्रकाश श्रेष्ठको टोली पहिलो र चितवनकै […]

वार्षिकोत्सवमा खेलाडी र प्रशिक्षकलाई सम्मान

आइटिएफ तेक्वान्दो संघको २० औं वार्षिकोत्सवका अवसरमा खेलाडी र प्रशिक्षकलाई पुरस्कृत तथा सम्मान गरिएको छ।...

तेक्वान्दो खेलाडी पलेशा पुरस्कृत

बागमती प्रदेश लोकतान्त्रिक खेलकुद संघले टोकियो पारालिम्किमा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धनलाई शुक्रवार नगदसहित पुरस्कृत गरेको छ । संघले पूर्व घोषित नगद पुरस्कारसहित पुरस्कृत गरेको हो । प्रत्येक ‘बाउट’ जितेवापत संघले २० हजार नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको थियो । त्यसबापत पलेशाले ४० हजार नगद प्राप्त गरिन् । पलेशाले रिपाचेजको पहिलो खेलमा अमेरिका र दोस्रोमा सर्बियाका खेलाडीलाई पराजित गर्दै इतिहास रचेकी थिइन् । सोही अवसरमा प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक दीपक विष्टला...

फुटबल खेलाडी पुरस्कृत

३७ वर्षपछि घरेलु रंगशालामा थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलको उपाधि विजेता नेपाली राष्ट्रिय फुटबल टोलीलाई आज सरकारले नगदसहित पुरस्कृत गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेश, किर्गिस्तान र नेपाल सम्मिलित थ्री नेसन्स कपको विजेता नेपाली टोलीलाई पुरस्कृत गर्नुभएको हो । २३ खेलाडी र ३ प्रशिक्षक नगद पुरस्कारबाट पुरस्कृत भए ।गत चैत १६ […]