सरकारसँग मिलेर ट्राभल एजेन्सीमार्फत सिम्रिक र माउन्टेन हेलिकप्टरले यसरी ठग्दैछन् यात्रु

काठमाडौँ- प्रदेश-१ को धरानबाट तिर्थयात्रीलाई ताप्लेजुङको पाथिभरा मन्दिर दर्शन गराउन हेलिप्याड नभएको ठाउँबाट सिम्रिक र माउण्टेन हेलिकप्‍टरले हेलिप्याड निर्माण नगरी उडान भरिरहेका छन् । धरान उपमहानगरपालिकाले हेलिप्याड निर्माण नगरेकाले रंगशालाको मैदानमा हेलिकप्‍टरलाई उडान भर्न अनुमति दिएको छ । हेलिकप्‍टरक…

सम्बन्धित सामग्री

प्राधिकरणले आफ्नो अधिकारको दुरूपयोग गर्‍यो : सिम्रिक एयर

२५ साउन, काठमाडौं । सिम्रिक एयरले नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नो अधिकारको दुरूपयोग गरेको आरोप लगाएको छ । प्राधिकरणले शुक्रबारदेखि लागु हुने गरी सिम्रिकका सबै हेलिकप्टर ग्राउण्डेड गराएको थियो । सो निर्णयप्रति असहमति राख्दै सिम्रिकले बदनीयतपूर्ण तरिकाले पूर्वाग्रहीढुंगले प्रतिशोध साध्ने उद्देश्यसहित यस्तो निर्णय गरेको आरोप लगाएको छ । सिम्रिकका अनुसार २१ साउनमा ७ दिनको समय […]

आर्थिक संकटमा फसेको सिम्रिक एयरका हेलिकोप्टर उडानमा प्रतिबन्ध

आर्थिक संकटमा फसेको निजी क्षेत्रको वायु सेवा कम्पनी सिम्रिक एयरले शुक्रबारदेखि हेलिकोप्टर उडान गर्न नपाउने भएको छ ।

सिम्रिक हेलिकोप्टरको यात्रु उडान खुला

सिम्रिक एयरको लामो डोरीमा सामान झुन्ड्याएर ढुवानी गरिने ‘सिलिङ’ फ्लाइटबाहेक अन्य उडान फुकुवा भएको छ । शुक्रबार संखुवासभामा हेलिकोप्टर दुर्घटनामा परेपछि नेपाल नागरिक उड्डयन प्राधिकण (क्यान)ले सिम्रिकका सबै हेलिकोप्टर ग्राउन्डेड गरेर...

सिम्रिक एयरका सबै उडानमा प्रतिबन्ध

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका सबै उडानमा प्रतिबन्ध लगाएको छ । गत शुक्रबार संखुवासभामा सिम्रिक एयरको नाइन एन– एजेजेट हेलिकप्टर दुर्घटनामा परेको थियो । चालक सुरेन्द्र पौडेलसहित पाँचजना सवार उक्त हेलिकप्टर दुर्घटनाका तीनजना घाइतेमध्ये एकजनाको मृत्यु भएको भने बाँकीको उपचार भइरहेको छ । यसपछि प्राधिकरणले सिम्रिक एयरका  हेलिकप्टरहरूको विस्तृत निरीक्षण, वायु योग्यता […]

सिम्रिक एअरकाे हेलिकप्टर दुर्घटना : १ जनाकाे ज्यान गयाे

सङ्खुवासभा – सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ मा सिम्रिक एअरको हेलिकोप्टर दुर्घटना हुँदा एक जनाकाे ज्यान गएकाे छ । दुर्घटनामा स्थानीय भविन गुरुङको ज्यान गएकाे सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र गोदारले जानकारी दिनुभयो ।  हेलिकप्टरमा रहेका चार जना गम्भीर घाइते भएका उहाँले बताउनुभयो । आज शुक्रवार दिउँसो १ बजेर १० मिनेटमा भोटखोला–४ हम्मरेडाँडामा रुखमा ठोक्किएर हेलिकोप्टर दुर्घटना भएको प्रहरीको भनाइ छ ।  मृतक गुरुङ हेलिकोप्टरमा सहयोगीका रूपमा काम गर्दै आउनुभएको थियो ।...

सिम्रिक एयरको हेलिकप्टर संखुवासभामा दुर्घटना

सिम्रिक एयरको हेलिकोप्टर संखुवासभा भोटखोला ४ सिप्रुङमा दुर्घटना भएको छ।

काठमाडौंबाट दमौली गएको सिम्रिक एयरको हेलिकप्टरले आगो निभाउन थाल्यो

२२ फागुन, काठमाडौं । काठमाडौंबाट गएको सिम्रिक एयरको हेलिकप्टरले दमौली बजारमा लागेको आगो निभाउन थालेको छ । बजार नजिकको नदीबाट पानी ओसारेर हेलिकप्टरमार्फत् आगो निभाउन थालिएको हो । उक्त हेलिकप्टरमा क्याप्टेन इन कमाण्ड सुरेन्द्र पौडेल र क्याप्टेन राजेन्द्र दुवाल छन् । उनीहरुसँगै अग्नि नियन्त्रक टोली पनि रहेको सिम्रिक एयरका योगेश सापकोटाले जानकारी दिए । गृह […]

हार्डवेयरमा लागेको आगो सिम्रिक एयरको हेलिकप्टरले निभाउँदै

काठमाडौं, २२ फागुन । तनहुँको सदरमुकाम दमौलीको हार्डवेयरबाट फैलिएको आगो निभाउने प्रयास जारी छ । व्यास नगरपालिका–४ स्थित मुख्यचोकको भुपाल हार्डवेयर पसलको गोदाममा आज आगलागी भएको हो । हार्डवेयरबाट सल्किएको आगोबाट ४ घर जलेर नस्ट भएका छन् । सिम्रिक एयरको हेलिकप्टरले आकाशबाट पानी हालेर आगो निभाउने प्रयास गरिरहेको छ । आगो नियन्त्रणको लागि जमिनबाट पनि […]

एक्सपर्ट जिएफसी कपको उपाधि सिम्रिक फुटबल क्लबलाई

काठमाडौं (हाम्रो खेलकुद) – गोर्खा फुटबल क्लबले आयोजना गरेको एक्सपर्ट जिएफसी कपको उपाधि सिम्रिक फुटबल क्लबले हात पारेको छ । फाइनलमा भने एफ वा एफ सिलाई २–० ले पराजित गर्दै सिम्रिकले उपाधि जितेको हो । विजेता क्लबले नगद तीन हजार डलर सहित उपाधि प्राप्त गर्दा उपविजेताले नगद एक हजार डलरमा चित्त बुझायो । यहि सेप्टम्बर १९ मा […]