क्यान्भास वाइन बजारमा - Karobar National Economic Daily
काठमाडौंः संकटा वाइन एन्ड वेभरेज प्रालिले क्यानभास वाइन सार्वजनिक गरेको छ । एक समारोहकाबीच मदिरा व्यवसायी तथा उद्योगीहरूको उपस्थितिमा वरिष्ठ पत्रकार तथा लेखक किशोर नेपालले क्यानभास वाइन सार्वजनिक गरे ।…
टेक्नो मोबाइलका दुई नयाँ फोन बजारमा आएका छन् । कम्पनीका उत्पादनहरू पोभा ५ र क्यामोन २० नेपाली बजारमा उपलब्ध हुने भएका हुन् । टेक्नो मोबाइलको नेपालका लागि आधिकारिक वितरक महालक्ष्मी मोबाइल्सले यी...
एसियन पेन्ट्सले ग्राहकका लागि बजारमा स्मार्टकेयर हाइड्रोलक ल्याएको छ। नेपाली बजारमा एफ्लोरेसेन्स (नुनिया) को समाधानको आवश्यकता बुझ्दै कम्पनीले स्मार्टकेयर हाइड्रोलक ल्याएको जनाएको छ।...
शिखर सुजले नयाँ मोडेलका स्पोर्ट्स सुज बजारमा ल्याएको छ। कोरोना महामारीका कारण सुस्ताएको बजारमा पछिल्लो समय दैनिक जनजीवन सहज भएपछि एकैपटक ४०/५० बढी मोडलका जुत्ता बजारमा ल्याएको हो।...
काठमाडौं : राष्ट्र बैंकले एक रुपैयाँका नयाँ सिक्का बजारमा ल्याउँदै छ। बैंकले भोलिदेखि एक रुपैयाँका नयाँ सिक्का बजारमा ल्याउन लागेको जनाएको छ। यस्तो हुने छ सिक्का
दशैंलाई मध्यजनर गर्दै नेपाली बजारमा सुर्य ब्लेडर प्रालिले आफ्नो उत्पादन बजारमा सार्वजनिक गरेको छ। एरो स्ट्रोङ नामक मदिरा सुर्य ब्लेडर प्रालिले बजारमा ल्याएको हो।
देशमा कोरोना कहर चाप बढिरहँदा सेयर बजारमा भने उछाल आएको छ ।
निषेधाज्ञाका कारण देशका अधिकांश जिल्लामा व्यापार–व्यवसाय ठप्पप्राय हुँदा लगानीकर्ताको ध्यान सेयर बजारमा तानिएको छ
काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा मास्क र स्यानिटाइजर पर्याप्त मात्रामा रहेको बताएको छ। अनुगमनका क्रममा बजारमा यी दुई स्वास्थ्य सामाग्रीको अभाव नदेखिएको विभागले बताएको हो। त्यसैले, उपभोक्तालाई स्वास्थ्य सामाग्री अभाव हुनसक्ने अफवाहमा नलाग्न समेत आग्रह गरेको छ। यसैगरी, बजारमा तरकारी तथा फलफूलको आपूर्ति समेत पर्याप्त पाइएको विभागले जानकारी दिएको छ।