राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको जिपलाइन सयर गरेका छन् । कार्यक्रमको सिलसिलामा गृह जिल्ला पर्वत पुगेका उनले कुस्मा बजार नजिक कालीगण्डकी नदीको खोँचमा बनेको जीप लाइनमा सयर गरेका हुन् । अध्यक्ष तिमिल्सिनाले सुपर म्यान जीप लाइनबाट १४ सय ८० मिटर दूरीको रिसोर्टमा ल्याण्ड गरेको उनको स्वकीय सचिवालयले जनाएको छ । जिपलाइन सयर गरेपछि उनले प्रतिकृया दिँदै एकदमै रमाइलो र साहसिक अनुभव भएको बताएका छन् । शयरपछि उनले भने–‘अहिले रमाइलो गर्ने साहसिक खेलमा सहभागी हुनेक