ए डिभिजन लिगको दशौं चरण : लिग सक्ने हतारो, शीर्ष स्थान र रेलिगेशनमा केके हुँदैछ?

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत दशौं चरण आइबारबाट सकिएको छ। र, मंगलबारबाटै सुरु हुँदैछन् एघारौं चरणका खेल। करिब एक महिनापछि फेरि सुरु भएको लिगको १० औं चरण दशरथ रंगशाला र एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न भइसकेको छ। यो चरणले शीर्षस्थानमा मछिन्द्रलाई थप सुरक्षित बनाएको छ भने 'रेलिगेशन ब्याटल' रोमाञ्चक…

सम्बन्धित सामग्री

जावलाखेल विजयी हुँदा एनआरटी र चर्च ब्वाइजले बराबरी खेले

सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत मंगलबारको खेलमा जावलाखेल युथ क्लब सातदोबाटो युथ क्लबलाई पराजित गर्दै अङ्क तालिकाको शीर्ष स्थानमा उक्लेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को कम्प्लेक्समा भएको खेलमा जावलाखेल सातदोबाटो युथ क्लबलाई २–१ गोल अन्तरले हराउँदै अङ्कतालिकाको शीर्ष स्थान उक्लिएको हो । जितसँगै जावलाखेलले ६ खेलमा १३ अङ्क जोडेको छ …

‘ए’ डिभिजन लिगमा आजबाट १२ औं चरणका खेल हुने

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा अब दुई चरणका खेल मात्र बाँकी छन् । साविक विजेता मच्छिन्द्रले उपाधि रक्षा गरिसकेको छ भने रेलिगेशनबाट बच्न पुछारका टोलीको रोचक प्रतिस्पर्धा हुनेछ । यस्तै मनाङ मर्स्याङदी क्लब र थ्री स्टारसँगै त्रिभुवन आर्मी क्लबबीच शीर्ष स्थान पछिको स्थानका लागि हुने प्रतिस्पर्धाले १२ औं चरणको खेल रोमान्चक बन्ने देखिन्छ […]

ए डिभिजन लिगः  १२ औं चरणका खेल शनिबारदेखि

सहिद स्मारक ए डिभिजन लिगमा अब दुई चरणका खेल मात्र बाँकी छन् । साविक विजेता मच्छिन्द्रले उपाधि रक्षा गरिसकेको छ भने रेलिगेशनबाट बच्न पुछारका टोलीले मेहनत गर्नुपर्नेछ । यस्तै मनाङ मर्स्याङ्दी र थ्री स्टारसँगै त्रिभुवन आर्मी क्लबबीच शीर्ष स्थान पछिको स्थानका लागि हुने प्रतिस्पर्धाले १२औं चरणको खेल रोमान्चक बन्ने देखिन्छ ।शनिबार दशरथ रंगशालामा तालिकाको पुछारमा रहेको च्यासल युथ क्बलले रेलिगेशन क्षेत्र भन्दा एक स्थान माथि रहेको टोली फ्रेन्ड्स क्लबसँग प्रतिस्पर्धा गर्दै छ । दुबै टोलीलाई जित आवश्यक छ ।

एएफसीमा मछिन्द्रको यात्रा चुनौतीपूर्ण

काठमाडौँ – एएफसी कप छनोटअन्तर्गत मछिन्द्र फुटबल क्लब पहिलो खेलमा श्रीलंकाको ब्लु स्टार क्लबसँग प्रतिस्पर्धा गर्ने भएको छ । काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा मछिन्द्रले ब्लु स्टारसँग चैत २२ गते खेल्ने भएको हो । एएफसीले बिहीबार प्रतिस्पर्धाको स्थान र समय तय गरेको एन्फाले जनाएको छ । सहिद स्मारक ए डिभिजन लिगमा शीर्ष स्थान कब्जा […]

मच्छिन्द्रले एएफसी कप छनोट खेल्ने

काठमाडौं । जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगमा शीर्ष स्थान ओगट्दै मच्छिन्द्र एफसीले एएफसी कप छनोट खेल्ने पक्का गरेको छ । आइतबार दशरथ रंगशालामा भएको खेलमा नेपाल पुलिस क्लबलाई १–० ले हराएर मच्छिन्द्रले एएफसी कप छनोट खेल्ने पक्का गरेको हो । टिमलाई जित दिलाउन सुनील बलले निर्णायक गोल गरेका हुन् । पहिलो हाफमा गरेको हेडिङ […]

ए डिभिजन लिगः हिमालयन शेर्पालाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा

काठमाडौँ– साबिक विजेता मछिन्द्र फुटबल क्लब शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत शनिबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई ३–० को नतिजामा पराजित गर्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको चौथो चरणको खेलमा २–० को सहज जितसँगै मछिन्द्रले गोलअन्तरमा शीर्ष स्थान हासिल गरेको हो। शनिबारको खेलमा शेर्पाको रक्षापंक्तिमाथि निरन्तर आक्रमण गरेको मछिन्द्रले सेटपिसमा पर्याप्त […]

लीगमा बलियो आर्मी, ब्रिगेड ब्वाईज ३-० ले पराजित

शहीद स्मारक ए डिभिजन लीगमा त्रिभुवन आर्मी क्लब उपाधी होड कायमै राखेको छ । आर्मी लीग तालिकाको शीर्ष स्थान उक्लिएको।  एन्फा कम्प्लेक्स सातदोवाटोमा आज विहान भएको खेलमा त्रिभुवन आर्मीले ब्रिगेड ब्वाइजलाई ३–० गोल अन्तरले हरायो। पहिलो हाफको पाचौ मिनेटमा आर्मीका कप्तान भरत खवासको गोलबाट अग्रता लिएको आर्मी पहिलो हाफमा १&...