गौरीटाप (सोलुखुम्बु)– बिहानको चिसो सिरसिर हावामा कालोचियाको चुस्की लिँदै गौरीटापमा अघिल्लो रात आइपुगेका सहभागीहरु सूर्योदयको पर्खाइमा थिए । नजिकैबाट सगरमाथालगायतका हिमाल हेर्न लालायित उनीहरुले मोबाइलको क्यामरा सगरमाथातर्फ तेर्स्याएका थिए । कोही हिमाल र गुँरासलाई पृष्ठभूमिमा राखेर सेल्फी खिच्दै थिए त कोही राजेश हमाल, क्याप्टेन विजय लामा, आनिछोइङ डोल्मालगायतका कलाकारसँगको तस्बिर आफ्नो क्यामेरा र मोबाइलमा कैद […]
काठमाडौँ। शिक्षक आन्दोलनका कारण प्रभावित भएको विद्यार्थीको पढाइ बिदामा परिपूरण गरिने भएको छ । नेपाल शिक्षक महासंघले आफ्नो अनुकूलता अनुसार हिउँदे वा वर्षे बिदामा पठनपाठन सञ्चालन गर्न निर्देशन दिएको छ । शिक्षक महासंघले गत २० चैतदेखि २९ दिन काठमाडौँमा सडक आन्दोलन गरेको थियो । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले शैक्षिक हड्ताल गर्दा […]
२८ वैशाख, काठमाडौं । एसियन ईस्पोर्ट्स च्याम्पियनसिपको उपाधि पाकिस्तानले जितेको छ । ई स्पोर्ट्स संघ नेपाल (ईशान)को आयोजनामा भएको पब्जी मोबाईल सो डाउन नामको एसियन ई स्पोर्ट्स च्याम्पियनसिपको उपाधि पाकिस्तानले जितेको हो ।
तीन दिनसम्म अनलाइनमार्फत …
पेटको स्वास्थ्यसँग खानपानको गहिरो सम्बन्ध छ, किनभने हामीले खाने खानाले पाचन प्रणाली, आन्द्राको स्वास्थ्य र समग्र शरीरलाई प्रत्यक्ष प्रभाव पार्छ । त्यसैले पेटलाई स्वास्थ राख्नका लागि खानपानमा विशेष ध्यान दिनुपर्छ भनिन्छ ।
पेटलाई स्वास्थ्य राख्नका लागि …
काठमाडौं – केन्द्रीय बैंकमा गभर्नर नियुक्तिमा दलीय रस्साकस्सी चलिरहँदा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले गत मंगलबार भनिदिए, ‘गभर्नर नियुक्ति ओली (प्रधानमन्त्री तथा एमाले अध्यक्ष)का कारण रोकिएको होइन, काङ्ग्रेसलाई दिने सहमति भइसकेको छ ।’ सर्सती सुन्दा देउवाको अभिव्यक्ति सत्तामा रहँदा आफ्ना कार्यकर्तालाई मालदार निकायमा भर्ती गर्ने गरेका दलका हकमा सामान्य लाग्थ्यो । तर, नेपाल राष्ट्र बैंकजस्तो […]