२६ मंसिर, टोकियो । जापानको 'स्की' रिसोर्टमा शुक्रबार भालु देखा परेको रिपोर्ट प्राप्त गरेको बताइएको छ ।
गत अप्रिल देखि देशभर भालुको आक्रमणद्वारा १३ जनाको मृत्यु भएको रेकर्ड गरिएको छ भने भालुहरू घर भित्र प्रवेश गर्ने, …
काठमाडाैं । नेपाली कांग्रेस ललितपुरले क्षेत्र नम्बर ३ बाट प्रत्यक्षमा केन्द्रीय सदस्य धना खतिवडासहित ५ जना उम्मेदवार सिफारिस गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खतिवडासहितका उम्मेदवारहरु सिफारिस गरिएको हो । जसअन्तर्गत केन्द्रीय सदस्य मदनबहादुर अमात्य, जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठ, क्षेत्रीय सभापति महेश्वर थापा, बागमती प्रदेश सभा सदस्य राजीव पौडेल […]
२६ मंसिर, काठमाडौं । ईभी पिकअप ब्रान्ड रिद्दाराले विशेष अफर सार्वजनिक गरेको छ । जसमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा तथा एक्स्चेन्जमा ३ लाखसम्म टप-अप लाभ ग्राहकले प्राप्त गर्न सक्नेछन्।
यसै अवसरमा रिद्दाराले 'टेस्ट ड्राइभ फिल थ्रिल …
२६ मंसिर, जेरुसलेम । इजरायलले फेब्रुअरीदेखि प्राथमिक विद्यालयहरूमा बच्चाहरूलाई मोबाइल फोन प्रयोग गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ।
शिक्षा मन्त्रालयको वेबसाइटमा शुक्रबार जारी सूचनामा प्रतिबन्ध लगाउने निर्णय सार्वजनिक गरिएको हो ।
प्रतिबन्धले इजरायली शैक्षिक प्रतिष्ठानहरूमा बच्चाहरूलाई उनीहरूको …
गोरखा– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाको भीमसेन थापा गाउँपालिका-८ महादेवटारस्थित श्री जागेश्वर माध्यमिक विद्यालयको आज आयोजित स्वर्ण जयन्ती उद्घाटन कार्यक्रममा उनले विविध कारण यसअघि निर्माण रोकिएको आयोजनाको काम तत्काल अगाडि बढाउनुपर्नेमा जोड दिए । मुख्यमन्त्री पाण्डेले गोरखा र धादिङको सिमानामा बन्ने उक्त […]
२६ मंसिर, काठमाडौं । सहकारी चोरीमा संलग्न रहेको आरोप लागेका एक व्यक्ति नगदसहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नुवाकोटको बेलकोट नगरपालिका–९ घर भएका २८ वर्षीय दीपक गजुरेल छन् । उनीविरुद्ध ५ दिनको म्याद लिएर अनुसन्धान …