टी–ट्वान्टी विश्वकप क्रिकेटअन्तर्गत आजदेखि सुपर १२ का खेल हुँदै

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटअन्तर्गत आज शनिबारदेखि सुपर १२ का खेल हुँदैछन् । शुक्रबार भएका दुई खेलबाट आयरल्याण्ड र जिम्बाबेले माथिल्लो चरणमा पुगेसँगै सुपर १२ को समीकरण पूरा भएको हो । सुपर १२ को पहिलो खेलमा शनिबार नेपाली समयअनुसार पौने १ बजे आयोजक तथा डिफेन्डिङ च्याम्पियन अष्ट्रेलिया र गत संस्करणको उपविजेता न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुनेछ […]

सम्बन्धित सामग्री

टी–ट्वान्टी विश्वकप : दोस्रो सेमिफाइनलमा आज भारत र इंग्ल्यान्ड भिड्दै

काठमाडौं । अष्ट्रेलियामा जारी आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज बिहीबार भारत र इंग्ल्याण्ड भिड्दैछन् । खेल अष्ट्रेलियाको उडलेडमा नेपाली समय अनुसार बिहीबार दिउँसो पौने दुई बजे सुरु हुँदैछ । सुपर १२ चरणको समुह ‘बि’ मा विजेता बन्दै भारत सेमिफाइनलमा पुगेको हो भने इंग्ल्याण्ड भने समुह ‘ए’ को उपविजेताको रुपमा सेमिफाइनलमा उक्लिएको […]

विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै

एजेन्सी । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै छ ।सुपर १२ अन्तर्गत समूह एक मा पहिलो खेलमा दिउँसो पौने ४ बजे अस्ट्रेलिया र वेस्ट इन्डिज तथा बेलुका पौने आठ बजे इंग्ल्याण्ड र दक्षिण अफ्रिका खेल्दै छन् । अस्ट्रेलिया र वेस्ट इन्डिजबिचको खेल आबुधाबीमा हुनेछ । सेमिफाइनल पुग्नका लागि अस्ट्रेलियाका लागि आजको खेल जित्नै […]

टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै

काठमाण्डाै - आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै छ । सुपर १२ अन्तर्गत समूह एक मा पहिलो खेलमा दिउँसो पौने ४ बजे अस्ट्रेलिया र वेस्ट इन्डिज तथा बेलुका पौने आठ बजे इंग्ल्याण्ड र दक्षिण अफ्रिका खेल्दै छन् । अस्ट्रेलिया र वेस्ट इन्डिजबिचको खेल आबुधाबीमा हुनेछ । सेमिफाइनल पुग्नका लागि अस्ट्रेलियाका लागि आजको खेल जित्नै पर्नेछ । साथै बेलुका सारजाहमा हुने इंग्ल्याण्ड र दक्षिण अफ्रिकाबिचको खेलमा भर पर्नुपर्नेछ । अस्ट्रेलिया चार खेलमा ६ अंकका साथ समूहको दोस्रो स्थानमा छ । समान ६ अंक रहेको दक्षिण अफ्रिका तेस्रो...

टी-ट्वान्टी विश्वकप क्रिकेट : वेस्ट इन्डिजस समूह चरणबाटे बाहिरियो

काठमाडौँ- आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा श्रीलंकासँग पराजिन भएपछि वेस्ट इन्डिज समूह चरणाबाटै बाहिरिएको छ । सुपर १२ को समूह १ अन्तर्गतको खेलमा श्रीलंकासँग २० रनले पराजित भएपछि वेस्ट इन्डिज समूह चरणबाटे बाहिरिएको हो । १ सय ९० रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ८ विकेट गुमाउदै केवल १ सय ६९ रनमा सीमित भयो । चार खेल […]

टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै

काठमाडौं, १८ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकपमा क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा बंगलादेश र अष्ट्रेलियाले प्रतिस्पर्धा गर्दैछन् । सुपर १२ को समूह–१ अन्तर्गत बंगालदेश र अष्ट्रेलियाबीचको खेल दुबई अन्तर्राष्ट्रिय मैदानमा हुनेछ । खेल जारी छ । यस समूहमा लगातार चार खेल जित्दै इंग्ल्यान्डले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ भने अष्ट्रेलियालाई […]

टी-ट्वान्टी विश्वकप : अफगानिस्तान र स्कटल्यान्ड भिड्दै

काठमाडौँ – आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा सोमबार एक मात्रै खेल आयोजना हुँदैछ । विश्वकपको सुपर-१२ अन्तर्गत समूह-२ को खेल शारजाहमा राति नेपाली समयअनुसार ७ : ४५ बजे सुरु हुनेछ । सुपर-१२ मा अफगानिस्तान स्कटल्यान्डलाई हराउँदै सुखद सुरुआत गर्ने चाहन्छ । स्कटल्यान्ड पनि अफगानिस्तानलाई हराएर सुपर-१२ मा विजयी सुरुआत गर्ने योजनामा हुनेछ । स्कटल्यान्डले पहिलो पटक […]

विश्वकप क्रिकेटः आजबाट सुपर १२ का खेल हुँदै, आज दुई खेल हुने

काठमाडौं, ६ कात्तिक । युएई र ओमानमा जारी आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत आज (शनिबार) दुई खेल हुँदैछन् । आजबाट विश्वकप क्रिकेटमा सुपर १२ का खेलहरु सुरु हुँदैछन् । आज समूह ‘१’ का दुई खेलहरु हुनेछन् । आबुधाबी स्थित सेख जायद क्रिकेट मैदानमा हुने पहिलो खेलमा अष्ट्रेलिया र दक्षिण अफ्रीका भिड्दैछन् । खेल दिउँसो ४ […]

टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै

काठमाडौं, ५ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज (शुक्रबार) दुई खेल हुँदैछन् । युएई र ओमानमा जारी प्रतियोगितामा आज पहिलो खेलमा समूह ‘ए’को आयरल्यान्ड र नामिबिया प्रतिस्पर्धा गर्दैछन् । सारजाह क्रिकेट स्टेडियममा हुने खेल दिउँसो ३ः४५ बजेबाट सुरु हुनेछ । समूह ‘ए’ मा रहेको श्रीलंका दुई खेल जित्दै सुपर १२ मा पुगिसकेको छ । […]

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै

काठमाडौं, ४ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज (बिहीबार) दुई खेल हुँदैछ । युएई र ओमानमा जारी पहिलो चरण अन्तर्गत समूह ‘बी’ को दुबै खेल ओमानस्थित अल अमिरत क्रिकेट मैदानमा हुनेछ । पहिलो खेलमा बंगलादेशले पपुवा न्यू गिनी (पीएनजी)सँग प्रतिस्पर्धा गर्दैछ । उक्त खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ । बंगलादेश सुपर १२ मा […]

विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक, भारतको पहिलो खेल पाकिस्तानसँग

काठमाडौँ- आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । युएई र ओमानमा संयुक्त रुपमा हुन लागेको प्रतियोगिताको खेल तालिका अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मंगलबार सार्वजनिक गरेको हो । विश्वकप क्रिकेट अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म हुँदैछ । सार्वजनिक खेल तालिका अनुसार भारतले पहिलो खेलमै पाकिस्तानसँग खेल्ने भएको छ । सुपर १२ […]