कोरोना : १२१ संक्रमित थपिए, एकजनाको मृत्यु

काठमाडौं : देशभर पछिल्लो समय २ हजार ३ सय ७७ जनाको कोरोना परीक्षण गर्दा थप १ सय २१ जनामा संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ।८१ जना कोरोना मुक्त रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। मन्त्रालयका अनुसार हाल देशभर ४ सय ४५ जना सक्रिया संक्रमित छन्।

सम्बन्धित सामग्री

कोरोना : ६२० नयाँ संक्रमित, एकजनाको मृत्यु

काठमाडौं : बितेको २४ घण्टामा देशभर पाँच हजार ८ सय ४६ जनाको कोरोना परीक्षण गर्दा एकैदिन ६ सय २० जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणबाट १ जनाको मृत्यु भएको छ। त्यस्तै, २९७ जना कोरोनामुक्त भएका छन्। हाल सक्रिया संक्रमित  ४ हजार ५ सय ६७ जना रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट हालसम्म ११ हजार ९ सय ६७ जनाको मृत्यु भएको छ।

कोरोना अपडेट : १११ जना थपिए, एकजनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर १ सय ११ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यस समयमा ९ हजार ७१० जनामा गरिएको परीक्षणमा १ सय ११ जना संक्रमित भेटिएका हुन् भने आज १ जना संक्रमितको मृत्यु भएको छ।  यस्तै, आज ४ सय १५ जना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर ८ हजार ५१७ जना सक्रिय संक्रमित रहेका छन्।

काठमाडौँ उपत्यकामा थपिए ५४ जना कोरोना संक्रमित

काठमाडौँ- पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४४, भक्तपुरमा ३ र ललितपुरमा ७ जना संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा थप २७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकजनाको मृत्यु भएको छ ।

बाँकेमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु

१३ माघ, दाङ । बाँकेमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । पचालझरना-१ कालिकोटकी ६० वर्षीया महिलाको भेरी अस्प्तालमा उपचारका क्रममा मुत्यु भएको हो । माघ ९ गते पीसीआर परीक्षण गर्दा रिपार्ट पोजेटिभ आएपछि उनलाई भेरी अस्पतालमा भर्ना गरिएको थियो । संक्रमित महिलाको बिहीबार बिहान ३ बजे मृत्यु भएको जिल्ला कोभिड-१९ व्यवस्थापन केन्द्र बाँकेका […]

सक्रिय संक्रमित पाँच हजारभन्दा कम, एकजनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर १६७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ६ हजार ४ सय ४७ जनामा गरिएको परीक्षणमा एक सय ६७ जना संक्रमित थपिएका हुन्। आज एकजना संक्रमितको मृत्यु भएको छ। यस्तै, आज २२६ जना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर ४ हजार ९ सय ७८ जना सक्रिय संक्रमित रहेका छन्। हाल देशभर ८१ जना संक्रमित आइसियु र २२ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन्।

कोभिड अपडेट : ४१२ संक्रमित थपिए, एकजनाको मृत्यु

काठमाडौं : देशभर पछिल्लो समय ११ हजार ९ सय ९३ जनाको कोरोना परीक्षण गर्दा थप ४१२ जनामा संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणबाट एकजनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार चार सय ८३ जन पुगेको छ।त्यसैगरी २०२ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ६ सय ३६ जना रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

कोरोना अपडेट ; २४ घन्टामा १ को मृत्यु , १४७ जना संक्रमित थपिए

काठमाडौँ : पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणबाट एकजनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार १ सय ४७ जना संक्रमित थपिँदा एकजना संक्रमितको मृत्यु भएको हो।आज १ हजार ७ सय ७३ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा १ सय ४७ जना संक्रमित थपिएको मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ। आज ८ सय ४५ जना संक्रमित संक्रमणमुक्त भएका छन्।हाल देशभर भर १२ हजार ५ सय ९८ जना सक्रिय संक्रमित रहेका छन्।

बाँकेमा काेराेना संक्रमणबाट थप एक जनाकाे मृत्यु, १९ संक्रमित थपिए

नेपालगञ्ज – बाँकेमा मंगलबार कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको छ भने १९ जना संक्रमित थपिएका छन्। जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, सुर्खेत भेरीगंगा नगरपालिका वडा नं ५ का ५७ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ। साउन ४ गते सुर्खेतमा पीसीआर गरिएका उनलाई ५ गते भेरीमा भर्ना गरिएको थियो। उनको […]

पर्सामा कोरोनाबाट थप एकजनाको मृत्यु, थपिए ८७ संक्रमित

पर्सा : पर्सामा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ। वीरगञ्जस्थित नेशनल मेडिकल कलेज कोभिड हस्पिटलमा उपचाररत पर्सागढी नगरपालिका–९ का ३४ वर्षीय पुरुषको मृत्यु भएको हो।बैशाख ७ गते कोराना प्ष्टि भएका ती पुरुष गत शनिबार अस्पतालमा भर्ना भएका थिए। उनको उपचारका क्रममा सोमबार बेलुका मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत तथा कोरोना फोकल पर्सन विनय श्रीवास्तवले जानकारी दिए।थपिए ११५ नयाँ संक्रमित वीरगञ्जको नारायणी अस्पतालमा परीक्षण गराइएका १९२ जनामध्ये ११५ जनामा कोरो

भारतबाट फर्किएका ४३ जनामा देखियो कोरोना, एकजनाको मृत्यु

धनगढी । कैलालीमा ५० बर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित विरामीको मृत्यु भएको हो । अस्पतालको कोभिड अस्थायी अस्तालको भेन्टिलेटरमा राखेर उपचाररत पुरुषको सोमबार विहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । जिल्लाको गोदावरी नगरपालिका–३ का ५० वर्षीय पुरुष हुन् । उनीमा आइतबार कोरोना […] The post भारतबाट फर्किएका ४३ जनामा देखियो कोरोना, एकजनाको मृत्यु appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.