खलङ्गा । स्थानीय तहको निर्वाचनका लागि जुम्लामा ४९६ जना कर्मचारी खटिएका छन् । दुई सय चार मतदान अधिकृतसहित सो सङ्ख्यामा कर्मचारी खटिएको मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत तोयानाथ उपाध्यायले बताए । उनले भने, ‘जिल्लाका ७९ मतदान स्थल र १०२ मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत खटिने कर्मचारीसमेत छनोट गरिएको छ । जसमा छ […]