हुम्लाबाट लिमिटेडले कोदो खरिद गर्दै

सिमकोट– खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडले हुम्ला जिल्लाबाट कोदो खरिद र ढुवानी गर्ने भएको छ। स्थानीय रैथाने बालीका रुपमा रहेको कोदो बालीको संरक्षण र प्रर्बद्धन गर्न लिमिटेडले पहिलो पटक कोदो बालीको अन्न खरिद गर्ने भएको हो। सिमकोट गाउँपालिकाका उपाध्यक्ष शुशिला रोकाया भामले लिमिटेडले यसवर्ष सिमकोट गाउँपालिकाबाट एक सय क्वीन्टल भन्दा बढी कोदो खरिद गर्ने […]

सम्बन्धित सामग्री

चार हजार क्विन्टल धान खरिद

खजुरा– नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले हालसम्म चार हजार क्विन्टल धान खरिद गरेको छ ।  मङ्सिर ६ गतेदेखि कम्पनीले धान खरिद गर्न सुरु गरेकामा दस दिनको अवधिमा किसानले उत्पादन गरेको चार हजार क्विन्टल धान खरिद गरिसकेको लिमिटेडका नेपालगञ्ज शाखा प्रमुख रामशरण लामिछानेले बताएका छन् ।  उनका अनुसार हालसम्म छ सय ८० क्विन्टल मोटो […]

तीन जहाज खरिद गर्दै निगम

नेपाल वायुसेवा निगमले तीन साना जहाज खरिद गर्ने भएको छ। आन्तरिक उडानमा प्रयोग गर्ने उद्देश्यले निगमले तीन वटा जहाज किन्न लागेको हो।...

लक्ष्यअनुसार धान खरिद गर्न सकिएन

जनकपुरधाम– प्राथमिक खरिद समितिको निर्णय झन्झटिलो भएकोले यसवर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय जनकपुरले लक्ष्यअनुसार धान खरिद गर्न सकेको छैन ।  नेपाल सरकारले सो कार्यालयलाई यसवर्ष १५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य दिएकोमा हालसम्म ३० लाख १६ हजार १७४ मूल्य बराबरको ९६४ दशमलव २५ क्विन्टल धान मात्र खरिद गरेको छ । […]

किसानसँग धान खरिद गर्दै सरकार

काठमाडौँ,३ पुष । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले बिहीबारदेखि किसानसँग धान खरिद सुरु गरेको छ । यस वर्ष कम्पनीले ढिलोगरी धान खरिद सुरु गरेको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरका शाखा प्रमुख तपेन्द्रप्रसाद उपाध्यायले सरकारले धानको समर्थन मूल्य तोकेअनुरूप कञ्चनपुरमा पनि किसानबाट धान खरिद सुरु गरिएको बताए । कम्पनीले यस […]

किसानका धान खरिद गर्दै सरकार

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले बिहीबारदेखि किसानसँग धान खरिद सुरु गरेको छ । यस वर्ष कम्पनीले ढिलोगरी धान खरिद सुरु गरेको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरका शाखा प्रमुख तपेन्द्रप्रसाद उपाध्यायले सरकारले धानको समर्थन मूल्य तोकेअनुरूप कञ्चनपुरमा पनि किसानबाट धान खरिद सुरु गरिएको बताए । कम्पनीले यस वर्ष कञ्चनपुरमा नौ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको उनले बताए । “गत वर्ष सात हजार क्विन्टल धान खरिद गरेका थियौँ यो वर्ष नौ हजार क्विन्टल खर

किसानसँग धान खरिद सुरु

दोधारा चाँदनी – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले किसानसँग धान खरिद सुरु गरेको छ। यस वर्ष कम्पनीले ढिलोगरी धान खरिद सुरु गरेको हो। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरका शाखा प्रमुख तपेन्द्रप्रसाद उपाध्यायले सरकारले धानको समर्थन मूल्य तोकेअनुरूप कञ्चनपुरमा पनि किसानबाट धान खरिद सुरु गरिएको बताए। कम्पनीले यस वर्ष कञ्चनपुरमा नौ हजार […]

कैलालीमा धान खरिद सुरु

काठमाडौँ,२९ मँसिर । सरकारले धान खरिद गर्न सुरु गरेपछि कैलालीका किसान खुसी भएका छन् । सरकारले यही मङ्सिर २७ देखि कैलालीको टीकापुर, सत्ती र धनगढीको मोनहपुरमा धान खरिद सुरु गरेको हो । ‘‘यस वर्ष सरकारले समर्थन मूल्य तोक्न र खरिद दुवै काम गर्न ढिलो ग¥यो”, टीकापुर नगरपालिका–७ सत्तिका किसान केवल डंगौरा चौधरीले भने, “ढिलै भए […]

‘सोझै खरिद गर्दा प्रतिस्पर्धा सीमित हुन गई खरिद कार्य मितव्ययी भएको छैन’

खोटाङ– खोटाङको साकेला गाउँपालिकामा खरिद प्रक्रिया मितव्ययी नभएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०७९ मा गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा खानेपानी पाइप, रङरोगन, सडक स्तरोन्नति, वातावरणीय प्रभाव मूल्यांकन लगायतका काम सोझै गराएर खर्च लेखेको उल्लेख गरेको छ । ‘सोझै खरिद गर्दा प्रतिस्पर्धा सीमित हुन गई खरिद कार्य मितव्ययी भएको छैन,’ […]

धान खरिद ३.१७ प्रतिशत मात्रै

नेपालगन्जमा गत वर्षको तुलनामा यस वर्ष ३.१७ प्रतिशत धान खरिद गरेको छ। बेमौसमी वर्षाका कारण धानबालीमा पुगेको क्षतिका कारण यस वर्ष धान खरिद धेरै कम भएको हो।...

अठार लाखको गोठेमल खरिद

खलङ्गा । जुम्लाको गुठीचौर एग्रो फार्मले स्याउ बगैँचामा प्रयोग गर्नका लागि यहाँका किसानबाट रु १८ लाखको गोठेमल खरिद गरेको छ । सबै किसानबाट १४ हजार डोका गोठेमल किसानबाट खरिद गरिएको एग्रो फार्मका सञ्चालक मीमबहादुर भण्डारीले बताए । उनले भने, ‘३० हजार स्याउका खाल्डामा प्रयोग गर्न किसानबाट गोठेमल खरिद गरिएको छ । फार्ममा ३० हजार फुजी […]