बेलुका बजार हिँडेका राम बिहान कुलोमा मृत भेटिए

  सप्तरी, राजविराज । अघिल्लो दिन साँझदेखी हराइरहेका एक युवा बुधबार मृत अवस्थामा फेला परेका छन् । सप्तरीको खडक नगरपालिका ३ गरुराहा टोल बस्ने ३० वर्षिय श्यामसुन्दर रामको मृत शरीर घरभन्दा करिब ५० मिटर टाढा रहेको कुलोमा फेला परेको हो । पानी जमेको कुलोमा घोप्टो परेको अवस्थामा बिहान ६ बजेतिर उनको मृत शरीर फेला परेको […] The post बेलुका बजार हिँडेका राम बिहान कुलोमा मृत भेटिए appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

राति आफ्नै घरमा आगो लगाएका विक बिहान मृत भेटिए

काठमाडौँ- दैलेखको भैरवी गाउँपालिका ४ का ४० वर्षीय नरेश विकले आफ्नै घरमा आगो लगाएका छन् । आत्महत्या गर्न उनले आफ्नै घरमा आगो लगाएका हुन् । शनिबार राति आफ्नै घरमा आगो लगाएका विक आइतबार बिहान आधा शरीर जलेको अवस्थामा मृत भेटिएका प्रहरीले जनाएको छ । विकले घरमा आगो लगाएपछि स्थानीयवासीले खबर गरेलगत्तै प्रहरी घटनास्थल पुगेको थियो […]

धादिङको मूलपानीमा वृद्ध दम्पती मृत भेटिए

काठमाडौँ,२६ मँसिर । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ मूलपानीस्थित आहालेमा वृद्ध दम्पती मृत भेटिएका छन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने आहालेका विष्णुबहादुर आलेमगर र निरमाया आलेमगर आफ्नै घरमा मृत भेटिएका हुन् । जस्ता र काठको कच्चीघरमा बस्दै आएका उनीहरुलाई आज बिहान ८ बजे स्थानीयवासीले मृत्तावस्थामा फेला पारेको त्रिपुरासुन्दरी–३ का वडाध्यक्ष कमल आलेमगरले जानकारी दिए । “विष्णुबहादुरको शव […]

धामी बस्न गएका युवक मृत भेटिए

मोरङ, असोज १५ । मोरङको सुनवर्षी नगरपालिका–४ बटरबारीका ३२ वर्षीय अशोककुमार यादव घरनजिकै शुक्रबार बिहान मृत अवस्थामा फेला परेका छन्। घरदेखि करिब दुई किलोमिटर पूर्वमा मृत अवस्था यादवको शव शुक्रबार बिहान फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए। धामीझाँक्रीको काम गर्दै आएका यादव बिहीबार साँझ पनि धामी बस्न भनी घरबाट हिँडेका थिए। […]

बझाङ घटना : मृतकका श्रीमानले भने– ‘बिहान गाउँलेले भनेपछि थाहा पाएँ’

बझाङको बुङ्गदल गाउँपालिका–९ स्थित रारुमा बुधवार बिहान एकै परिवारका ३ जना मृत भेटिए । २२ वर्षीया दीपा पार्की उनका ५ वर्षकी छोरी भूमिका र ३ वर्षका छोरा मोहित घर नजिकै बेडुलोको रुपमा झुण्डिएको अवस्थामा भेटिएका हुन् ।दीपाका पत्नी पुष्कर पार्की मंगलबार राति भारतको उत्तराखण्डबाट घर आइपुगे । घटनास्थलमा पुगेका प्रहरी इन्स्पेक्टर जनक ढुंगानाका अनुसार पुष्कर राति सवा १ बजेतिर घरमा आइपुगेका हुन् । रातिसँगै खाना खाएर उनीहरु सुतेका थिए । तर, बिहान उठ्दा दुई नाबालक छोरा छोरी र पत्नी झुण्डिएको थिए ।गाउँल

सुतेकै ठाउँ मृत भेटिए वडाध्यक्ष

सुर्खेत । जाजरकोट कुशे गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष मनबहादुर घर्तीको मृत्यु भएको छ । शुक्रबार राति घरमै सुतेका अध्यक्ष घर्ती बिहान मृत अवस्थामा फेला परेका हुन् । सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीका अनुसार उनी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट गत स्थानीय तह निर्वाचनमा जितेका थिए । घरमै सुतिरहेको अवस्थामा कसरी मृत्यु भयो […] The post सुतेकै ठाउँ मृत भेटिए वडाध्यक्ष appeared first on राजधानी राष्ट्रिय दैनिक.

सुतेकै ठाउँ मृत भेटिए वडाध्यक्ष

सुर्खेत, ४ असार : जाजरकोट कुशे गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष मनबहादुर घर्तीको मृत्यु भएको छ । शुक्रबार राति घरमै सुतेका अध्यक्ष घर्ती बिहान मृत अवस्थामा फेला परेका हुन् । सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीका अनुसार उनी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट गत स्थानीय तह निर्वाचनमा जितेका थिए । घरमै सुतिरहेको अवस्थामा कसरी […]

डोजरका सह–चालक नदीमा मृत भेटिए

गोरखा, २५ फागुन । मंगलबारदेखि बेपत्ता भएका गोरखाका विकास भट्ट मृत फेला परेका छन् । गोरखा नपा–१० छेवेटारको ठुटेबजारस्थित दरौंदी नदीमा बेपत्ता भएका २२ वर्षीय भट्टको शव आज बिहान नदीमा फेला परेको प्रहरीले जनाएको छ । भीमसेन थापा गाउँपालिका–१ का भट्ट डोजरको सह–अपरेटरको काम गर्दै आएका थिए । उनी मंगलबारदेखि बेपत्ता भएका थिए । उनको […]

बेलुका बैठकका लागि गएका लामा बिहान आफ्नै घर अगाडि गाडीमा मृत भेटिए

काठमाडौँ– कलाकार जयनन्द लामाको ६६ वर्षको उमेरमा निधन भएको छ। भक्तपुरको मध्यपुरथिमी नगरपालिका १ लोकन्थली सचेत मार्ग बस्ने लामा बुधबार बिहान आफ्नै घर अगाडि मृत भेटिएका हुन् । प्रहरीका अनुसार उनी फागुन ११ गते मंगलबार (हिजो) बेलुका ७ बजे बौद्धमा बैठक छ भनी घरबाट निस्केका थिए। उनी बुधबार बिहान घर अगाडि आफ्नै गाडीमा मृत भेटिएका […]

राष्ट्रिय जनमुक्ती पार्टीका निवर्तमान अध्यक्ष मृत भेटिए

धनकुटा । राष्ट्रिय जनमुक्ति पार्टी धनकुटाका निवर्तमान अध्यक्ष हरीभक्त वान्तवा राई मृत फेला परेका छन् । धनकुटा नगरपालिका–७ यलम्बर चौकस्थित आफ्नै घर अगाडि झुण्डिएको अवस्थामा ८२ बर्षीय राई आज बिहान मृत भेटिएका हुन् । सानो रुखमा डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा राई मृत फेला परेको प्रहरीले जनाएको छ । उनको खुट्टा भुइमा टेकिएको अवस्थामा शव […] The post राष्ट्रिय जनमुक्ती पार्टीका निवर्तमान अध्यक्ष मृत भेटिए appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

मोरङको रंगेलीमा पुरुष मृत भेटिए

विराटनगर / घरबाट काम गर्नका लागि भनेर निस्किएका मोरङको रंगेली नगरपालिका–३ का एक पुरुष साेमबार बिहान मृत फेला परेका छन् । घरबाट दुई दिनअघि काममा जान्छु भनेर हिँडेका ५१ वर्षीय हिमप्रसाद धिताल घरबाट लगभग एक किलोमिटर पर रहेको गडिया खोलामा मृत भेटिएका हुन् । प्रहरीका अनुसार जीविकोपार्जनका लागि ज्याला मजदुरी गर्नुपर्ने बाध्यतामा रहेका उनी शनिबार... The post मोरङको रंगेलीमा पुरुष मृत भेटिए appeared first on Purbeli News.