राहदानी वितरणमा देखिएको समस्या समाधान भयो : राहदानी विभाग

काठमाडौं । राहदानी विभागले राहदानी वितरणमा देखिएको समस्याको समाधान भइसकेको दाबी गरेको छ । यही पुस १७ मा देखिएको राहदानी वितरणको समस्या आइतबारदेखि समाधान भएको दाबी गरेको हो । विभागले सूचना जारी गरेर प्रधानमन्त्री

सम्बन्धित सामग्री

सर्भरको समस्या समाधान भयो : राहदानी विभाग

काठमाडौं । राहदानी विभागले सर्भरको समस्या समाधान भएकाे जनाएकाे छ । सर्भरमा समस्या आउँदा रोकिएको राहदानी वितरण आइतबारदेखि पुन: सुरु भएको हाे । गएको १७ गतेदेखि नै सर्भरमा आएको समस्या शनिवारदेखि समाधान भएसँगै राहदानी वितरण सेवा सुरु भएको हो । आइतबार विज्ञप्ति जारी गर्दै विभागकी प्रवक्ता दुरपदा सापकोटाले मोबाइलमा पासपोर्ट तयार भएको सन्देश आएपछि पासपोर्ट […]

विभागले १ वर्षमा जारी गर्यो ९ लाख ३३ विद्युतीय राहदानी

काठमाडौं :  राहदानी विभागले एक वर्षमा ९ लाख ३३ हजार २ सय ९३ वटा विद्युतीय राहदानी जारी गरेको छ। १ मंसिर ०७८ बाट विद्युतीय राहदानी वितरण सुरु गरेको विभागले एक वर्षमा  राहदानी विभाग,जिल्ला प्रशासन कार्यालय साथै नियोगमार्फत सो राहदानी वितरण गरेको हो। विभागका अनुसार हाल सबै जिल्ला प्रशासन कार्यालय, १७ इलाका प्रशासन कार्यालय र ३८ कूटनीतिक नियोगहरूबाट विद्युतीय राहदानी जारी हुने गरेको छ। जसमा राहदानी विभागबाट ३ लाख ३४ हजार ५ सय ८३, जिल्ल तथा इलाका प्रशासनबाट ५ लाख १६ हजार ८ स

विद्युतीय राहदानी वितरण गर्न अव आइतवार पनि राहदानी विभाग खुल्ने

वैशाख १२, काठमाडौ । राहदानी विभागले सार्वजनिक बिदाको दिन अर्थात् आइतवार पनि राहदानी विभाग खुल्ने बताएको छ ।  सर्वसाधारणलाई सहज रुपमा विद्युतीय राहदानी उपलब्ध गराउनका लागि यहि जेठ १५ गते आइतवारदेखि प्रत्येक हप्ताको आइतवार बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म विभाग खुल्ने विभागले जानकारी दिएको छ । राहदानी विभागमा सेवाग्राहीको चाप बढेकाले सार्वजनिक विदाको दिनसमेत राहदानी सेवा प्रदान गरी सेवाग्राहीहरुलाई सहज र सरल सेवा उपलब्ध गराउन यस्तो नीति ल्याएको विभागको भनाइ छ । राहदानीका लागि आवेदन दिई सम्बन्धित दिनको मिति र समय बुकिङ गर्ने सेवाग्राहीलाई उक्त समयमा विभागले राहदानीसम्बन्धी सेवा प्रदान गर्ने बताएको छ ।

सर्लाहीबाट पनि दिन थालियो ई-पासपोर्ट

सर्लाही : जिल्ला प्रशासन कार्यालय सर्लाहीले ई–पासपोर्ट (विद्युतीय राहदानी) वितरण सेवा थालनी गरेको छ। राहदानी विभाग काठमाडौँबाट पहिलोपटक १५६ सेवाग्राहीको ई–पासपोर्ट छापिएर आएपछि सो सेवा सुरु गरेको प्रमुख अधिकारी थानेश्वर गौतमले जानकारी दिए। उनका अनुसार तीन सेवाग्राहीलाई ई–पासपोर्ट प्रदान गरी कार्यक्रमको सुरुआत गरिएको हो।  ई–पासपोर्ट छापिएर आएका अन्य सेवाग्राहीले पनि कार्यालयमा…

अब सर्लाहीबाट पनि इ–पासपोर्ट वितरण हुने

जिल्ला प्रशासन कार्यालयले  इ–पासपोर्ट (विद्युतीय राहदानी) वितरण  सेवा थालनी गरेको छ ।  राहदानी विभाग काठमाडौँबाट पहिलोपटक १५६ सेवाग्राहीको इ–पासपोर्ट छापिएर आएपछि सो सेवा सुरु गरेको प्रमुख अधिकारी थानेश्वर गौतमले जानकारी दिए । उनका अनुसार तीन  सेवाग्राहीलाई इ–पासपोर्ट प्रदान गरी कार्यक्रमको सुरुआत गरिएको हो ।इ–पासपोर्ट छापिएर आएका अन्य सेवाग्राहीले पनि कार्यालयमा आएर आ–आफ्नो पासपोर्ट लिन सक्ने  र आवेदन पेश भएको १५ दिनभित्र सेवाग्राहीलाई इ&nd

सर्लाहीबाट इ–पासपोर्ट वितरण सुरु

सर्लाही । जिल्ला प्रशासन कार्यालयले इ–पासपोर्ट (विद्युतीय राहदानी) वितरण सेवा थालनी गरेको छ । राहदानी विभाग काठमाडौँबाट पहिलो पटक १५६ सेवाग्राहीको इ–पासपोर्ट छापिएर आएपछि सो सेवा सुरु गरेको प्रमुख अधिकारी थानेश्वर गौतमले जानकारी दिए । उनका अनुसार तीन सेवाग्राहीलाई इ–पासपोर्ट प्रदान गरी कार्यक्रमको सुरुआत गरिएको हो । इ–पासपोर्ट छापिएर आएका अन्य सेवाग्राहीले पनि कार्यालयमा आएर […]

जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट पनि ई–पासपोर्ट वितरण शुरू

भक्तपुर । भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट पनि ई–पासपोर्ट अर्थात विद्युतीय राहदानी वितरण शुरू भएको छ । ई–पासपोर्ट वितरण कार्यको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बुधवार एक कार्यक्रमका विच सुभारम्भ गरेकी हुन् । राहदानी विभाग र जिल्ला प्रशासन कार्यालय ललितपुरबाट मात्रै वितरण भएको विद्युतीय राहदानी वितरण अब भक्तपुरबाट पनि शुरू भएको प्रमख जिल्ला अधिकारी शर्माले नेपाल […]

भक्तपुरमा विद्युतीय राहदानी वितरण थालियो

काठमाडौं : आजदेखि भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट ई-पासपोर्ट (विद्युतीय राहदानी) का लागि आवेदन संकलन र वितरणकार्य सुरु गरिएको छ।बुधबारबाट सुरु भएको ई-पासपोर्ट वितरण संकलन कार्यको प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माले शुभारम्भ गरेकी थिइन्।राहदानी विभाग र ललितपुरबाट मात्रै सुचारु भएको विद्युतीय राहदानी वितरण अब भक्तपुरबाट पनि सुरु भएको हो। मेसिन रिडेबल पासपोर्ट (एमआरपी) को नयाँ आवेदन बन्द भइसकेकाले अब सेवाग्राहीको सहजताका लागि जिल्ला प्रशासन कार्यालयमै आवेदन दिन मिल्ने र वितर

भक्तपुरमा आजदेखि विद्युतीय राहदानी वितरण शुरु

आजदेखि भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट ई–पासपोर्ट (विद्युतीय राहदानी) का लागि आवेदन सङ्कलन र वितरणकार्य सुरु गरिएको छ । यहाँ पहिलो पटक आजदेखि सुरु भएको ई–पासपोर्ट वितरण सङ्कलन कार्यको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले शुभारम्भ गरेकी हुन् । उनले राहदानी विभाग र ललितपुरबाट मात्रै सुचारु भएको विद्युतीय राहदानी वितरण अब भक्तपुरबाट पनि सुरु भएको बताइन् । उनले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) को नयाँ आवेदन बन्द भइसकेकाले अब सेवाग्राहीको सहजताका लागि जिल्ला प्रशासन कार्यालयमै आ

भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट ई-पासपोर्ट वितरण शुरू

अब भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट विद्युतीय राहदानी (ई पासपोर्ट ) प्राप्त गर्न सकिने भएको छ । बुधबारबाट जिल्ला प्रशासन कार्यालय भक्तपुरले विद्युतीय राहदानी वितरण गर्न थालेको हो । यसअघि राहदानी विभाग (त्रिपुरेश्वर) र जिल्ला प्रशासन कार्यालय ललितपुरबाट ई–पासपोर्ट वितरण सुरु भईसकेको छ ।   अहिलेका लागि भक्तपुर जिल्ला प्रशासन कार्यालयले ३४ पृष्ठको राहदानी उपलब्ध...