सुनसरी १ मा मतान्तर बढाउँदै अशोक राई, पछ्याउँदै घण्टी

६७ हजार १२३ मत गणना हुँदा जसपाका अशोक राई ११८ मतले अगाडि छन् ।

सम्बन्धित सामग्री

उपेन्द्र दाहिना नहुँदा रोकिए अशोक राई

१३ पुस, काठमाडौं। ४ मंसिरको चुनावमा अध्यक्ष उपेन्द्र यादव सप्तरी-२ बाट पराजित भएपछि धेरैको अनुमान थियो, जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेता संघीय परिषद् अध्यक्ष अशोक राई बन्नेछन् । किनकि जसपाबाट चुनाव जित्ने नेताहरुमध्ये सुनसरी–१ बाट निर्वाचित राई नै सबैभन्दा वरिष्ठ थिए । तर बुधबार बारा–२ बाट जितेका रामसहाय यादव निर्विरोध दलको नेता […]

तेस्रो प्रयास र एमालेको आडमा फेरि संसद् छिरेका अशोक राई

विराटनगर :  कात्तिक २५ गते धरानको चुनावी आमसभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका अशोक राईलाई जिताउन एमाले कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए।उनले  ठट्यौली भाषामा राईलाई  इंकित गर्दै भनेका थिए,‘हाल अशोक राई एमालेमा हुनुहुन्न, उहाँ  नहुँदा  पनि एमालेको संगतले  जितिन्छ भन्ने पुष्टि गर्नु छ।’  त्यसो त  ओलीले भने जस्तो एमालेको संगतले अन्य जिल्लामा खासै प्रभाव परेन। तर, धरानमा

महिनामा एक दिन भएपनि निर्वाचन क्षेत्र आउछुँ: अशोक राई

सुनसरी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निवार्चित भएका जनता समाजवादी पार्टीका नेता अशोक राई आफु काठमाण्डौंमा मात्र नबस्ने बताएका छन्।...

सुनसरी-१ बाट अशोक राई विजयी

सुनसरी । सुनसरी क्षेत्र नं. -१ प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टीका उम्मेदवार अशोक कुमार राई विजयी भएका छन् । उनले १७ हजार ५९ मत प्राप्त गरेर विजयी भएका हुन् । राईले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोमा तामाङलाई ४ सय ५३ मतको मतान्तरले पराजित गर्दै विजयी भएका हुन् भने तामाङले १६ हजार ६ सय ६ मत […] The post सुनसरी-१ बाट अशोक राई विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सुनसरी १ बाट दोस्रो प्रयासमा अशोक राई प्रतिनिधिसभा सदस्यमा निवार्चित

सुनसरी निर्वाचन क्षेत्र नं १ बाट जनता समाजवादी पार्टीका उम्मेदवार अशोककुमार राई प्रतिनिधिसभा सदस्यमा निवार्चित भएका छन्।...

सुनसरी १ बाट जसपाका अशोक राई विजयी

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष अशोककुमार राई सुनसरी १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । निकतटम् प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई ४५३ मतान्तरले पराजित गर्दै राई निर्वाचित भएका हुन् ।राईले १७ हजार ५९ मत ल्याए भने तामाङले १६ हजार ६०६ मत प्राप्त गरिन् । माओवादीका मुक्सामहाङ्ग सुब्बाले १३ हजार ८७ मत ल्याएर तेस्रो हुँदा राप्रपाका अशोककुमार राईले सात हजार ८८४ पाए ।एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार मेयाङ्गबोले सात हजार ८१२ मत ल

सुनसरी-१ बाट जसपाका अशोक राई विजयी

काठमाण्डाै - सुनसरी-१ बाट जनता समाजवादी पार्टी, जसपाका अशोककुमार राई प्रतिनिधि सभामा निर्वाचित हुनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई पराजित गर्दै उहाँ प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो। सुरुवाती गणनामा तामाङले अग्रता लिँदै आउनुभएकोमा पछि राईले अग्रता लिँदै विजयी हुनुभएको हो । राईले १७ हजार ५९ र तामाङले १६ हजार ६०६ मत ल्याउनुभएको छ । माओवादीका मुक्सामहाङ्ग सुब्बाले १३ हजार ८७, राप्रपाका अशोककुमार राईले सात हजार ८८४, एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार मेयाङ्गब...

सुनसरी–१ मा घण्टीलाई पछि पार्दै अशोक राई

काठमाडौं, ११ मंसिर । प्रतिनिधि सभा क्षेत्र १ मा जनता समाजवादी पार्टीका उम्मेदवार अशोककुमार राईले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई पछि पार्दै अग्रता लिएको छन् । सुरुवातीदेखि अग्रता लिदै आएकी रास्वपा र्की उम्मेदवार गोमा तामाङलाई पछिल्लो मतपरिणाम अनुसार पछि पारेका हुन् । अशोक राईले १३ हजार ८०१ मत प्राप्त गरेर अग्रस्थानमा पुगेका छन् भने उनलाई पछ्याउदै […]

सुनसरी १ मा घण्टीको अग्रता भंग गर्दै अघि बढे अशोक राई

सुनसरी १ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता भंग गर्दै जनता समाजवादी पार्टीका अशोककुमार राई अघि बढेका छन् ।

अशोक राई भन्छन् : स्पाइरल वेबले धरान आइपुगेको छु, कन्फिडेन्स राम्रै छ

९ कात्तिक, धरान । जनता समाजवादी पार्टी (जसपा) का राष्ट्रिय परिषद् अध्यक्ष अशोक राई यसपटक पनि सुनसरी-१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् । २०७४ मा पनि राई यही क्षेत्रबाट उम्मेदवार थिए । तर त्यसबेला उनी नेकपा एमालेविरुद्ध नेपाली कांग्रेस नेतृत्वको गठबन्धनबाट उम्मेदवार थिए । यसपटक भने उनको गठबन्धन फेरिएको छ । सत्ता गठबन्धनबाट जसपा अलग […]