काठमाडौं, ११ मंसिर । प्रतिनिधि सभा क्षेत्र १ मा जनता समाजवादी पार्टीका उम्मेदवार अशोककुमार राईले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई पछि पार्दै अग्रता लिएको छन् । सुरुवातीदेखि अग्रता लिदै आएकी रास्वपा र्की उम्मेदवार गोमा तामाङलाई पछिल्लो मतपरिणाम अनुसार पछि पारेका हुन् । अशोक राईले १३ हजार ८०१ मत प्राप्त गरेर अग्रस्थानमा पुगेका छन् भने उनलाई पछ्याउदै […]