भक्तपुरको चाँगुनारायण नगरपालिका मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

भक्तपुर – भक्तपुरको चाँगुनारायण नगरपालिकाको मेयरमा नौ हजार पाँच सय ५० मतसहित नेपाली कांग्रेसका जीवन खत्री विजयी हुनु भएको छ ।  उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी विना बास्तोलाले नौ हजार एक सय ६० मत प्राप्त गर्नु भएको छ ।  यस्तै, उपमेयरमा भने एमालेका रमेश बुढाथोकी विजयी हुनुभएको छ । विजयी बुढाथोकीको ११ हजार एक सय सात मत छ भने कांग्रेसकी सुभद्रा काफ्लेले नौ हजार ७६ मत प्राप्त गर्नु भएको छ ।  

सम्बन्धित सामग्री

माटोको ढिस्कोले पुरिएर एक किशोरको मृत्यु

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं-९ ताथलीमा जग खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको छ।...

चोरी गरी भाग्दै गरेका दुई चाेर पक्राउ

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं-३ मा सोही स्थान बस्ने भुवन खत्रीको घरमा दराज फुटाई चोरी गरी भाग्दै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।...

मोटरसाइकलको ठक्करबाट घाइते भएका पैदल यात्रीको मृत्यु

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा न. ७ खरिपाटी हेल्मेटडाँडामा असार १३ गते बुधबार मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका पैदल यात्रीको मृत्यु भएको छ।...

४५ वर्षकी कल्पनाद्वारा आत्महत्या

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं २ दुवाकोट चारदोबाटो नजिक मिलनटोलमा रहेकी एक महिलाले बिहीबार आत्महत्या गरेकी छन्।...

८५ वर्षीया वृद्धाद्वारा आत्महत्या

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. २ यापी भैरब बस्ने वर्ष ८५ की इन्द्रकुमारी श्रेष्ठले आत्महत्या गरेकी छन्।...

नाम्लोको पासो लगाई आत्महत्या

भक्तपुरको चाँगुनारायण नगरपालिका १ दुवाकोटमा एकजना पुरुषले आइतबार आत्महत्या गरेका छन्।

जस्ताको टहरामा झुण्डिएर आत्महत्या

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं.७ बागेश्वरीस्थित जस्ताको टहरामा झुण्डिएर बुधबार एकजनाको मृत्यु भएको छ।...

भक्तपुरको सामुदायिक वनमा मानव कङ्काल भेटियो

भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित ठूलोपाखा सामुदायिक वनमा मानव कङ्काल भेटिएको छ । जङ्गलमा लप्सीको फेदमा पुरुषको कङ्काल फेला परेको हो ।

मखमली फुल्दा...

भक्तपुरको चाँगुनारायण नगरपालिका-९, ताथलीस्थित वनमाला टोल नजिकै बारीमा मखमली फूल टिप्दै कृषक । सबै तस्वीरः रत्न श्रेष्ठ/रासस

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र झौखेलमा बनाइने

सरकारले भक्तपुरको चाँगुनारायण नगरपालिका–३ झौखेलमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको भवन निर्माण गरी स्थानान्तरण गर्ने भएको छ।