‘सम्झना बिर्सना’ को गीतमा पूजा र आकाशको रोमान्स

प्रेमकथामा निर्माण भएको फिल्म ‘सम्झना बिर्सना’ नयाँ गीत ‘हाँस्ने खेल्ने बेलैमा’ सार्वजनिक भएको छ । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले फिल्म प्रति दर्शक आकर्षण गर्न नयाँ गीत ल्याएको हो ।सार्वजनिक गीत केही दिन अगाडि मात्र छायांकन भएको हो । गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत, अन्जु पन्त र किरण गजमेरको स्वर रहेको छ । रामजी लामिछानेको कोरियोग्राफी गरेको भिडियोमा फिल्मका मुख्य कलाकार आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माको नृत्य देख्न सकिन्छ ।३१ असारबाट देशभर

सम्बन्धित सामग्री

‘सम्झना बिर्सना’ को ट्रेलर : आकाशप्रति पूजाको वान साइड लभ !

फिल्म ‘सम्झना बिर्सना’ ३१ असारबाट प्रदर्शनमा आउँदैछ । निर्माण युनिट अहिले फिल्मको प्रचार प्रसारमा जुटेका छन् ।यस्तैमा फिल्मको प्रचार प्रसारमा थप बल पुर्याउन दोश्रो ट्रेलर सार्वजनिक गरेको छ । ट्रेलरमा अभिनेता आकाश श्रेष्ठ प्रति पूजा शर्माको वान साइड लभ देख्न सकिन्छ । निमेष प्रधानको लेखन निर्देशक रहेको फिल्मको ट्रेलरमा  कमेडी, लभ, रोमान्स, सेन्टिमेन्टस् तथा सस्पेन्सको समीश्रण देखिन्छ । चिया बगानका मजदुरका समस्याले समेत ट्रेलरमा प्राथमिकता पाएको छ ।दार्जिलिङ, सिलगुढी, सिक्किम

यस्तो छ ‘सम्झना बिर्सना’ को दोश्रो ट्रेलर (भिडियो)

काठमाडौँ– फिल्म ‘सम्झना बिर्सना’ को दोश्रो ट्रेलर शनिबार दर्शकमाझ ल्याइएको छ । चर्चित जोडी पूजा शर्मा र आकाश श्रेष्ठ अभिनीत फिल्म ३१ असारदेखि देशव्यापी प्रदर्शनमा हुँदैछ । निमेष प्रधान लिखित तथा निर्देशित फिल्मको पौने तीन मिनेट लामो ट्रेलरमा कमेडी, लभ, रोमान्स, सेन्टिमेन्टस् तथा सस्पेन्सको सम्मिश्रण देखिन्छ । चिया बगानका मजदुरको समस्यालाई पनि ट्रेलरमा प्राथमिकता दिइएको […]

सम्झना बिर्सनाको गीत सुटिङमा आकाश र पूजाको रोमान्स

नायक आकाश श्रेष्ठले नायिका पूजा शर्मा र आफ्नो जोडी दर्शकले मन पराउनु भनेको काम सक्सेसको पुष्टि रहेको बताएका छन् ।सम्झना बिर्सना फिल्मको एक गीत सुटिङका क्रममा भक्तपुरमा रङ्ग पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । नायक श्रेष्ठले फ्यानमाझ गीत सुटिङ गर्न पाउँदा खुसी लागेको बताए । उनले गीत असाध्यै राम्रो भएकोसमेत बताए । उनले […]

‘सम्झना बिर्सना’ को ट्रेलरमा पूजा र आकाशको दुस्मनी

अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘सम्झना–बिर्सना’ को ट्रेलर सार्वजनिक गरिएको छ । तीन मिनेट अवधिको ट्रेलरमा कमेडी, लभ, रोमान्स, सेन्टिमेन्टस् तथा सस्पेन्सका देखाइएको छ । निमेष प्रधान निर्देशित फिल्मलाई अद्वितिय प्रधान र रेविका प्रधानले निर्माण गरेका हुन् । जेठ ६ गते प्रदर्शन हुने फिल्ममा पूजा र आकाशको अलवा सुनील थापा, छुल्ठिम गुरुङ, शिशिर राणा लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।दार्जिलिङ, सिल्गुडी तथा सिक्किमका बिभिन्न रमणीय स्थानमा ख